महिला पुलिसकर्मीहरुले ट्रक चालकलाई बाँधे राखी

IMG-20240819-WA0291

जलपाईगुडी: आज राखी पूर्णिमाको दिन, राजगञ्ज ब्लक ट्राफिक ओसी बप्पा साहको नेतृत्वमा महिला पुलिसहरूले फाटापुकुर ट्राफिक मोडमा लामो दूरीका ट्रक चालकहरूलाई राखी बाँधे। यस अवसरमा धेरै ट्रक चालकहरू आफ्ना दिदीबहिनीहरूलाई उपहार पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement