Day: अगस्ट 10, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

हर्ली मेमोरियल कपःदलसिंगपाड़ा स्पोर्टस एकाडमी रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। लेबोंग

पश्चिम बंगाल

अखिल भारती विद्यार्थी परिषदले अखण्ड भारत संकल्प दिवसको अवसरमा शोभायात्रा निकाल्ने

कोचबिहार: अखण्ड भारत संकल्प दिवसको अवसरमा अगस्त १४ मा, अखिल भारती विद्यार्थी परिषदद्वारा कोचबिहारको मदन मोहन मन्दिर परिसरबाट एक विशाल जुलुसको आयोजना गरिनेछ। आज कोचबिहार प्रेस

पश्चिम बंगाल

आरजी कर अस्पतालको घटनाको विरोधमा डीवाईएफआईद्वारा जलपाईगढीमा सडक अवरुद्ध

जलपाईगढी: डीवाईएफआईले आरजी कर अस्पताल घटनाको विरोधमा जलपाईगढीमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्‍यो। उल्लेखनीय छ कि समाचारअनुसार पुलिस र फरेन्सिक विभागको प्रारम्भिक अनुसन्धानका अनुसार एक

पश्चिम बंगाल

बागडोग्रा पुलिस प्रशासनले २० जनालाई उनीहरूको हराएको मोबाइल फोन सुम्पियो

सिलगढी: केही समयदेखि बागडोग्राका विभिन्न क्षेत्रबाट फोन चोरी र हराएको खबर आइरहेको छ। बागडोगरा थानाको सादा पोसाकका पुलिसले घटनाको अनुसन्धान गर्दा धेरै मोबाइल बरामद गरेको छ।

पश्चिम बंगाल

मानसिक तनावका कारण आत्महत्या

सिलगढी: मानसिक तनावका कारण एक वृद्धले आत्महत्या गरेका छन्। उनले घरभित्रै झुण्डिएर आत्महत्या गरेका हुन्। खोरीबारीको प्रसाद फार्ममा भएको घटनालाई लिएर क्षेत्रमा सनसनी मच्चिएको छ। ती

सिक्किम

एसकेएम पार्टीकाे ७औं जन उनमुक्ति दिवस रम्फूस्थित खेल मैदानमा भव्यरूपमा पालन 

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आज ७औं जन उनमुक्ति दिवस रम्फूस्थित खेल मैदानमा भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यका मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह मुख्य

व्यापार/वाणिज्य

एसियन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा डा. ममता बिन्नानी इस्ट इण्डिया च्याप्टरको अध्यक्ष नियुक्त

कोलकाता: एसियन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एएसीसीआआई) डा. ममता बिन्नानीलाई इस्ट इण्डिया  च्याप्टरको अध्यक्षमा नियुक्त गर्न पाउँदा गर्व र उत्साहित छ। कोलकाताको बल्लीगञ्ज क्षेत्रमा

पश्चिम बंगाल

आरजी कर मेडिकल कलेजका विद्यार्थीको रहस्यमय मृत्युको विरोधमा जलपाईगढी मेडिकल कलेजका जुनियर डाक्टरहरूद्वारा विरोध प्रदर्शन

जलपाईगढी: आरजी कर मेडिकल कलेजका विद्यार्थीको रहस्यमय मृत्युको विरोधमा जलपाईगढी मेडिकल कलेजका जुनियर डाक्टरहरूले आज विरोध प्रदर्शन गरे। हिजो राति पनि जलपाईगढी मेडिकल कलेजका डाक्टर विद्यार्थीहरूले

जीटीए

कथाकार सरोजिनी सागर देवानद्वारा लिखित विषम वियोग कथा संग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न

खरसाङ: कथाकार सरोजिनी सागर देवानद्वारा लिखित विषम वियोग कथा संग्रहमाथि खरसाङमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। ज्ञानकुञ्ज बुक्स खरसाङ र हाम्रो दृष्टि अनलाइन न्युज च्यानलको संयुक्त

जीटीए

जंगली हात्तीले शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालय भत्काउनुको साथै खाईदिए मिड डे मिलको चामल

खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोलामा अवस्थित आईएनए मेमोरियल माध्यमिक विद्यालय भवनलाई जंगली हात्तीले क्षतिग्रस्त बनाएको जानकारी प्राप्त भएको छ। आज बिहान लगभग २ बजेदेखि ४ बजेको

बक्सा पहाडमा पैह्रोमा फसे धेरै मानिसहरू

अलिपुरद्वार: अलिपुरद्वारको बक्सा पहाडमा पैह्रो गएपछि गाउँमा हजारौं मानिसहरू फँसेका छन्। प्राप्त जानकारी अनुसार गत केही दिन अघिदेखि पानी परेको कारणले बक्सा फोर्ट तर्फ जाने सडकमा

नार्थ बंगाल

करोडौंको हेरोइनसहित एकजना पक्राउ

सिलगढी: लागुऔषध नियन्त्रण ब्यूरोको सिलगढी शाखाले करोडौंको हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम जीतु बर्मन हो। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको