
प्रस्तावित ढल निकास प्रणाली र रानीखोलालाई जोड्ने सोरेङको परिधीय क्षेत्रको निरीक्षण भ्रमण
सोरेङ:: सोरेङ जिल्लाका जिल्लापाल धिरज सुबेदीको अगुवाईमा जिल्ला प्रशासनको एक टोलीले आज जौंटारमा प्रस्तावित ढल निकास प्रणाली र रानीखोलालाई जोड्ने सोरेङको परिधीय क्षेत्रको निरीक्षण भ्रमण गऱ्यो।