ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता

IMG-20240719-WA0230

झापा: पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन्। आज शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सह चालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement