झापा: पत्रकार सञ्जिता धमालामाथि आक्रमणमा संलग्नहरुको रिहाइको माग गर्दै मेयर हर्क साम्पाङ पक्षधरहरुले धरानको भानुचौकमा शक्ति प्रदर्शन गरेका छन्। प्रहरीले आक्रमणमा संलग्न ७ जनालाई पक्राउ गरेर अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।