Day: जुलाई 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

१६ र १७ जुलाईका दिन ‘नाम्ची रॉंके मेला’ काे आयोजना

नाम्ची: नाम्चीमा आगामी १६ र १७ जुलाईका दिन ‘नाम्ची रॉंके मेला’ आयोजना भइरहेको छ। मेलाको आयोजना रॉंके मेला समारोह समिति र जिल्ला प्रशासनिक केन्द्रले संयुक्त रूपमा

सिक्किम

डिजिटल मिडियासँगै समाचार पत्रको पनि संरक्षण गर्नु सबैको जिम्मेवारी: मुख्यमन्त्री तामाङ

गान्तोक: सिलगढीबाट प्रकाशित हुने दैनिक नेपाली समाचार पत्र हिमालय दर्पणको २३औं स्थापना दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोर्खा गौरव सम्मानद्वारा सम्मानित भएका छन्। यसका लागि

नेपाल

कोशीमा १५ बर्षिय बालिका बेपत्ता, खोजि कार्य सुरु

झापा: आज रविवार दिउँसो करिब १ बजेको समयमा सुनसरीको वराहक्षेत्र वडा नं ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदिमा बेपता भएकी वडा नं ३ इक्राई घर

खेलकुद

पाँचौं टी२०आई-मा भारत ४२ रनले विजयी

हरारे: भारतले सीरीजको पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा जिम्बाब्वेलाई ४२ रनले पराजित गऱ्यो। यसरी भारत पाँचवटा म्याचको सीरीजमा ४-१-ले विजयी भयो। यहाँको हरारे स्पोर्टर्स

खेलकुद

ओलम्पिक कुश्तीमा भारतका दुईजना पहलवानलाई वरीयता प्रदान

लण्डन: पेरिस ओलम्पिकको निम्ति कुश्ती स्पर्धाहरूका निम्ति वरीयताप्राप्त खेलाड़ीहरूका घोषणा गरिएको छ। ओलम्पिकको कुश्ती स्पर्धामा यसपाली पहिलोपल्ट खेलाड़ीहरूलाई वरीयता प्रदान गरिएको छ। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक

सिक्किम

जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न

सोरेङ: पूर्वोत्तर क्षेत्रका लागि मिसन अर्ग्यानिक भ्यालु चेन डेभलपमेन्ट-को जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक शनिवार जिल्ला प्रशासनिक केन्द्र सोरेङमा जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा

सिक्किम

सीबीजीसी अध्यक्ष पदमा पुन: चयनित भए जोसेफ तामाङ

गान्तोक: समाजसेवी रेभरेन्ट जोसेफ तामाङ पुनः क्रिस्च्यन बरियल ग्राउण्ड कमिटी (सीबीजीसी) का अध्यक्ष चयनित भएका छन्। हिजो स्वास्थ्य एवं संस्कृति मन्त्री जीटी ढुङ्गेलको विशेष उपस्थितिमा राजधानीको

सिक्किम

अखिल सिक्किम सरकारी चालक सङ्घले पालन गऱ्यो रजय जयन्ती २ सय भन्दा अधिक अवकाशप्राप्त चालकहरू अभिनन्दित

गान्तोक: सिक्किमका सरकारी चालकहरूको सङ्गठन अखिल सिक्किम सरकारी चालक सङ्घले आज आफ्नो स्थापनाको २५औं वर्षगाँठ तथा रजत जयन्ती पालन गऱ्यो। स्थानीय मनन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम

जीटीए

खरसाङको गोर्खे हाट सफलतापूर्वक चालिस हप्ताहमा प्रवेस

खरसाङ: खरसाङमा लाग्ने गोर्खे हाट चालिसौं हप्तामा प्रवेस गरेको छ। गत वर्ष १५ अक्टोबर २०२३ देखि शुरु भएको खरसाङको गोर्खे हाटले चालिसौं सप्ताहमा प्रवेस गरिसकेको छ।

पश्चिम बंगाल

पुलिसको जाँचका क्रममा ठूलो परिमाणमा कफी सिरपसहित दुई जना पक्राउ

जलपाईगढी: पुलिस नाका जाँचको क्रममा, आइतबार दिउँसो अवैध काफ सिरफको साथ दुई जनालाई पक्राउ गरिएको थियो कि जलपाईगढीबाट वीरपाडातर्फ कारमा अवैध काफ सिराफ ल्याइएको समाचार थियो।

पश्चिम बंगाल

एक व्यापारीले रहस्यमय रूपमा नदीमा हाम फाले

कोचबिहार: तृणमूल कांग्रेसका ब्लक अध्यक्षलाई भेटेर एक व्यापारीले रहस्यमय रूपमा नदीमा हाम फालेको समाचार आएको छ। तुफानगञ्ज वार्ड नम्बर ६ का व्यापारी सञ्जय चन्द्रलाई गम्भीर अवस्थामा

पश्चिम बंगाल

मध्य प्रदेश पर्यटनद्वारा ट्राभल टुरिजम फेयर (टीटीएफ)मा आफ्नो प्रस्तावहरू प्रदर्शन

कोलकाता: कोलकाता पर्यटन मेला (टीटीएफ) २०२४ मा, जुलाई १२ देखि जुलाई १४ सम्म आयोजित, मध्य प्रदेश पर्यटन स्टलले राज्यको विविध सांस्कृतिक सम्पदा, आगामी चाडपर्वहरू र एयर