Day: जुन 25, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
फाइल फोटो
राष्ट्रिय

लोकसभा अध्यक्षको पद लिएर चर्चा

नयाँ दिल्ली: लोकसभा अध्यक्ष पदका लागि २६ जूनमा चुनाव हुँदैछ। यसअघि यस पदलाई लिएर जुन किसिमको कोलाहल यसपटक देखिएको छ, त्यो पछिल्लो समय सामान्य रुपमा देखिएको

तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने रोडमा पैह्रो

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी निस्कने रोडमा पैह्रो गएको छ। रोहिणीको रत्नड्याङदेखि नयाँ कमानतिर आउने रोडमा रहेको लाप्चे खोलाको पुल नजिक राती

गोकुलमका सञ्चालक पौडेल बैकिङ्ग कसुरमा पक्राउ

झापा: मोरङ्ग जिल्लाको सुन्दरहरैचा – ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल बैकिङ्ग कसुरमा पक्राउ परेका छन्।अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थप गरेर थप

तपस्वी बमजन दोषी ठहर

झापा: तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन्। साेमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो।

पेस्तोल र भरुवा बन्दुकसहित दुई पक्राउ

झापा: उदयपुर र ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुकसहित दुईजनालाई पुलिसले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका ३ का २० वर्षीय जुलेस रायमाझी र

सुन्दरहरैंचाको मकैबारीमा भेटियो श्रेष्ठको शव

झापा: मोरङको सुन्दरहरैंचा नगरपालिका ११ मा रहेको सुकुम्बासी टोल बस्ने छत्रबहादुर श्रेष्ठको शव मकैबारीमा भेटिएको छ।घर नजिकै रहेको मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा शव देखेपछि स्थानीयले

टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ सर्वोत्कृष्ट प्रहरी घोषित

झापा: कोशी प्रदेश पुलिस कार्यालय विरानगरले इलाका पुलिस कार्यालय इटहरी, सुनसरीका डिएसपी टेक बहादुर कार्की र कोशी प्रदेश पुलिस कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुहमा कार्यरत इन्स्पेक्टर

ईलाका प्रशासन कार्यालय उर्लाबारी आफ्नै भवनमा

झापा: मोरंग जिल्लाको उर्लाबारीमा रहेको ईलाका प्रशासन कार्यालयले आफ्नै स्थायी भवनबाट सेवा दिन थालेको छ।उत्तरपुर्वी मोरङको उर्लाबारी नगरपालिका सहित लेटाङ, बेलबारी र पथरीशनिश्चरे नगरपालिका मिक्लाजुङ र

वैदेशिक रोजगारीका ठगीमा ६ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

झापा: वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ। वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी,

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न सीडीओहरुलाई गृहको निर्देशन

झापा: गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य

२१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

झापा: धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक रूपमा दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन्। सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७ औँ प्रकट

यूएफा यूरो कप २०२४: स्पेनको साथमा इटली प्री-क्वार्टर फाइनलमा

बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा ग्रुप बी-बाट स्पेनको साथमा गत संस्करणको च्याम्पियन इटलीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। यसरी क्रोएशियाले चाहिँ अन्तिम क्षणमा गोल खाएर