गोकुलमका सञ्चालक पौडेल बैकिङ्ग कसुरमा पक्राउ

झापा: मोरङ्ग जिल्लाको सुन्दरहरैचा – ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल बैकिङ्ग कसुरमा पक्राउ परेका छन्।
अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला पुलिस कार्यालय सुनसरीका सब इन्स्पेक्टर तथा सुनसरी पुलिस प्रवक्ता नविन भण्डारीले जानकारी दिए। वैकिंङ्ग कसुरको अभियोग लागेका पौडेललाई शनिवार साझ जिल्ला पुलिस कार्यालय सुनसरीवाट खटिएको पुलिसको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका पौड्लले एक जना व्यत्तिलाइ दिएको ६१ लाख रुपैयाको चेक न सटिएपछि उत्त व्यत्ति चेक बाउन्स गराएर कानुनि प्रक्रियामा गएका थिए। जाहेरी दिने व्यत्तिको नाम प्पुलिसले गोप्य राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement