सुन्दरहरैंचाको मकैबारीमा भेटियो श्रेष्ठको शव

झापा: मोरङको सुन्दरहरैंचा नगरपालिका ११ मा रहेको सुकुम्बासी टोल बस्ने छत्रबहादुर श्रेष्ठको शव मकैबारीमा भेटिएको छ।
घर नजिकै रहेको मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा शव देखेपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए। श्रेष्ठको शवलाई पोस्टमार्टम लागि मङ्गलवारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घटना बारे पुलिसले अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement