Day: जुन 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

ठगी कलबाट जोगाउन ट्राईको कडा निर्णय

नयाँ दिल्ली: दुरसञ्चार विभागले अनलाइन ठगी रोक्नको लागि तयारी गरेको छ। टीआरएआई अर्थात् दुरसञ्चार नियामकले ब्याकिङ, बीमा आदि जस्ता नियमन गरिएका संस्थाहरूका लागि नयाँ नम्बर सिरिजलाई

राष्ट्रिय

चुङथाङबाट कूल ६४ पर्यटकलाई मंगन ल्याइयो

गान्तोक: गत केही दिन अघिदेखि मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई गान्तोक ल्याउने पहल आजदेखि शुरू भएको छ। यसै क्रममा आज चुङथाङमा फँसेका ९ जना पर्यटकलाई

सिक्किम

महकुमा अधिकारीले गरे पैह्रौ प्रभावित गाउँको निरीक्षण

गान्तोक: कावि चुङचोक निर्वाचन क्षेत्रको विभिन्न स्थानमा निरन्तर परेको पानीले व्यापकरूपमा क्षति पुऱ्याएको छ। यस घटनालाई मध्य नजर राख्दै महकुमा अधिकारी प्रकाश राजले आज लोवर गोङखा

पश्चिम बंगाल

इदको नमाज पढेर फर्किने क्रममा पोखरीमा डुबेर दुई मजदुरको मृत्यु

अलिपुरद्वार: ईदको नमाज पढेर फर्कने क्रममा पोखरीमा डुबेर दुई मजदुरको मृत्यु भएको छ। बिहारका समीम आलम र झारखण्डका इरशाद अन्सारी अलिपुरद्वारको वेलुर्दबारीमा राजमार्गमा काम गर्न आएका

पश्चिम बंगाल

भाजपा महिला मोर्चा अध्यक्ष सहित धेरै महिलाहरू पार्टी छोडेर तृणमूलमा सामेल

कोचबिहार: दिनहाटामा भाजपालाई फेरि ठूलो झट्का लागेको छ। भाजपा केन्द्रीय समितिका ५ सदस्य आज कोचबिहार आउँदैछन्। त्यसको केही समयअघि दिनहाटा १ मण्डल महिला मोर्चा अध्यक्ष सोमा

राष्ट्रिय

फेरि आइसक्रिममा यस्तो भेटियो…

नोएडा: आइसक्रिमलाई लिएर सामाजिक सञ्जालमा धेरै समाचारको चर्चा भइरहेको छ। केही दिनअघि मात्रै महाराष्ट्रको मलाडमा एक व्यक्तिले आइसक्रिममा काटिएको औंला भेटेपछि स्तब्ध बनेको थियो। यस्तै खबर

उत्तर-पूर्व

कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना: त्रिपुरा सरकारले पठायो विशेष दल

अगरतला: त्रिपुरा सरकारले त्रिपुराका मानिसहरूलाई सहयोग पुऱ्याउनको लागि पश्चिम बंगालस्थित दुर्घटनास्थलमा आफ्नो दुई सदस्यीय विशेष दललाई पठाएको छ जहाँ अगरतला-सियालदह कञ्जनजङ्घा एक्सप्रेस आज बिहान दुर्घटनाग्रस्त भएको

उत्तर-पूर्व

कञ्चनजङ्गा एक्सप्रेस दुर्घटना: घाइतेहरूलाई ल्याउने र उपचार गर्ने व्यवस्था गरिनेछः डा. सरमा

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, यदि अगरतला कञ्चनजङ्घा एक्सप्रेस दुर्घटनामा असमका कुनै व्यक्ति परेका छन् भने उनीहरूलाई दुर्घटनास्थलदेखि असमसम्म ल्याउने अनि उनीहरूको उच्च

राष्ट्रिय

रेल दुर्घटनामा परी मृत्यु हुने परिवारलाई १० लाख अनि घाइतेलाई अढाई लाख दिने रेल मन्त्रीको घोषणा

सिलगढी: केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवद्वारा उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा कञ्चनजंघा एक्सप्रेस दुर्घटनामा परी घाइते भएर उपचार गरिरहेका मानिसहरूसँग भेट गरेका छन्। यस अघि

सिक्किम

बीआरओद्वारा उत्तर सिक्किममा चुनौतीपूर्ण परिस्थितिहरूको बीचमा जडान पुनर्स्थापित

गान्तोक: बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले चुनौतीपूर्ण परिस्थितिमा उत्तर सिक्किममा जडान पुनर्स्थापना गर्ने ठूलो कार्यलाई लिएर फेरि एकपटक आफ्नो अटल प्रतिबद्धता देखाएको छ। समर्पण र दक्षताको

जीटीए

गिध्द पहाड़ ब्याटमिन्टन एसोसिएशनको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन

खरसाङ: गिध्द पहाड़ ब्याटमिन्टन एसोसिएशनको वार्षिक साधारण सभा खरसाङ बजारको एक होटलमा साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा पुरानो कमिटीलाई विघटन गरेर नयाँ कार्यकारिणी समिति

राष्ट्रिय

कञ्चनजंघा एक्सप्रेस दुर्घटना: राष्ट्रपति द्रौपदी मुर्मुद्वारा दु:ख प्रकट

कोलकाता: राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार पश्चिम बंगालमा रेल दुर्घटनामा मानिसहरूको मृत्युमा शोक व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। सोमबार पश्चिम बंगालको रङ्गापानी स्टेशन