४८ वर्षमा सिक्किमले शान्ति श्रृंखला कायम गरेर देशभक्तिको सर्वोत्तम उदाहरण पेश गरेको छ: भाजपा
गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाई ५०औं राज्य दिवसको अवसरमा सम्पूर्ण सिक्किमवासीमा हार्दिक शुभकामना व्यक्त गर्दै राज्यको सुख-शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।