नाम्ची जिल्लाले प्राप्त गऱ्यो २१ वटा पोस्टल व्यालेट

IMG-20240515-WA0232.jpg

नाम्ची: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए।यसै क्रममा नाम्ची जिल्लाको निम्ति नाम्ची जिल्लाको निम्ति विभिन्न निर्वाचन क्षेत्रको लागि आज नाम्ची डाकघरको माध्यमद्वारा पोस्टल व्यालेट प्राप्त भयो। नाम्ची जिल्लाका जिल्लापालले पोस्टल व्यालेट प्राप्त गरेका थिए। नाम्ची जिल्लाका डाकघरबाट आज कूल २१ वटा पोस्टल व्यालेट आएको थियो, भने हालसम्म नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति ३६८ वटा पोस्टल व्यालेट प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement