Day: फेब्रुअरी 11, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा आग्नेयास्त्र सहित युवक पक्राउ

सिलगढी: भक्तिनगर थाना पुलिसले गत राति आग्नेयास्त्र सहिते एकजना युवकलाई पक्राउ गरेको छ।पक्राउपछि आज जलपाईगढी आरोपीलाई अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम निताई राजवंशी उर्फ

मनोरञ्जन

मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार

कोलकाता: बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको समाचार छl शनिबार बिहान(१० फरवरी) छाती दुखेको हुनले उनलाई कोलकाताको एउटा अस्पतालको आपतकालीन युनिटमा  भर्ना गरिएको थियो।

क्षेत्रीय

सिलगढीमा भाजपा महिला मोर्चाको थाना घेराउ कार्यक्रम

सिलगढी: सन्देशखाली घटनामा महिलाहरूमाथि अत्याचार गरिएको थियो। राज्य सरकार तथा पुलिसको भूमिकामाथि प्रश्न चिन्ह खडा गर्दै भाजपाले आज राज्यभरिमै थाना घेराउ कार्यक्रमको आयोजना गरेको छ। राज्यका

क्षेत्रीय

आमबारीमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा महिलाहरूद्वारा फेरि विरोध प्रदर्शन

रायगञ्ज: रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा आमबारीको चाकियाभिटामा महिलाहरूले फेरि विरोध प्रदर्शन गरे। गत २० जनवरीको आन्दोलनपछि प्रशासनले समस्याको समाधान गर्ने वाचा गरेअनुसार सरकारी लाइसेन्स प्राप्त

क्षेत्रीय

हात्तीको आक्रमणमा परी व्यक्तिको मृत्यु

अलिपुरद्वार। जिल्लाको रंगलीबाजना ग्राम पञ्चायत अन्तर्गत उत्तर रंगलीबाजनामा आइतवार एक व्यक्तिको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो। मृतकको नाम रूस्तम उरावँ हो। घटनाको सूचना पाएर पुलिस

क्षेत्रीय

अवैध रूपमा बलुवा बोकेको ६ वटा वाहन जफत

फाँसीदेवा: फाँसीदेवाको चेङ्गा नदीबाट बलुवा चोरी गरेको आरोपमा ६ जना व्यक्तिलाई पक्राउ गरेको छ।पुलिसले पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा खायरुल शेख, काबिल शेख,

क्षेत्रीय

हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटीद्वारा भाजपाविरद्ध कालेबुङ शहरमा पोस्टरिङ

कालेबुङ: हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटीले कालेबुङको विभिन्न ठाउँहरूमा भाजपाविरुद्ध व्यापक पोस्टरिङ गरेको छ। भारतीय जनता पार्टीले गोर्खाहरूसित गरेको वाचाहरू पुरा गरेनन् भन्दै हाम्रो पार्टी कालेबुङ

क्षेत्रीय

जोन बारला तीन दिवसीय सिक्किम भ्रमणमा 

पाकिम: केन्द्रिय अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारला तीन दिवसीय आधिकारिक भ्रमणमा आज (आइतवार) सिक्किम आइपुगेका छन्। उनलाई रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा सामाजिक कल्याण विभागका अतिरिक्त सचिव

क्षेत्रीय

रानीपुल दुर्घटनाप्रति पवन चामलिङद्वारा दुःख प्रकट

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले हिजो सॉंझ रानीपुलमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा परेर घाइते बनेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य

खेलकुद

राष्ट्रिय ताइक्वाण्डो प्रतियोगितामा सिक्किमलाई २५ वटा पदक

गान्तोक: जयपुर, राजस्थानमा आयोजित सेकेन्ड सब-जुनियर, क्याडेट र जुनियर इण्डिया ताइक्वाण्डो नेशनल च्याम्पियनशिप (क्योरुगी/पुम्से) मा सिक्किमले २५ पदक हासिल गरेको छ, जसमा १७ वटा स्वर्ण पदक

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे ३७६ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३७६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

रानीपुल दुर्घटनामा परेर तीनको मृत्यु, दुई जनाको स्थिति गम्भीर

गान्तोक: हिजो, शनिवार बेलुकी लगभग ७:१३ बजी रानीपुल मेलामा तम्बोला खेलाइरहेको ठाउँमा अचानक एउटा ट्याङ्कर अनियन्त्रित बन्दै पसेर दुर्घटनाग्रस्त हुँदा तीनजनाले ज्यान गुमाएका थिए भने २४