
रानीपुलमा दुर्घटनामा घाइते भएकाहरूलाई ५ लाख गरेर प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
गान्तोक: हिजो बेलुकी ७.१३ बजी रानीपूल मेलामा तम्बोला खेलाइरहेको ठाउँमा अचानक एउटा ट्याङ्कर पसेर दुर्घटनाग्रस्त हुँदा तीनजनाले ज्यान गुमाएका थिए भने २७ जना घाइते बनेका थिए।