
अन्तर्राष्ट्रिय सीमाबाट एकजना बांग्लादेशी नागरिक पक्राउ
कोचबिहार। आइताबार भारत बांग्लादेश सीमा क्षेत्रबाट बीएसएफले एकजना बांग्लादेशी नागरिकलाई पक्राउ गरेको थियो। प्राप्त जानकारी अनुसार, बंगलादेशको ठाकुरगाउँका २४ वर्षीय एमडी रबिउललाई राति १० बजे अवैध