Day: जनवरी 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नाथाङ माछोङमा सम्पन्न भयो एसकेएम पार्टीको समष्ठीस्तरीय सभा

सरकारको योजनाबाट जनताले लाभ उठाउँदैछन्: मन्त्री सोनम लामा गान्तोक: गत ८ जनवरीदेखि एसकेएम पार्टीले राज्यको सबै निर्वाचन क्षेत्रमा समष्ठीस्तरीय सांगठनिक एवम जनसभा आयोजना गर्दै आइरहेको छ।

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डले राष्ट्र संघको एजेन्सीको सहयोग रोक्नुको कारण यस्तो…

इंग्ल्याण्डले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी युएनआरडब्लुएलाई सहयोग रोक्ने घोषणा गरेको छ। इजरायलले ७ अक्टोबरमा भएको आक्रमणमा युएनआरडब्लुए कर्मचारी संलग्न

क्षेत्रीय

राजनीतिको क्षेत्रमा अतुलनीय योगदान दिने तादोङ समष्टिका १७ जना संवर्द्धित

२०२४ मा एसकेएमको जीत निश्चित छः जीटी ढुङ्गेल गान्तोक: आगामी विधानसभा चुनाउमा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको जीत निश्चित रहेको अप्पर तादोङ निर्वाचन क्षेत्रका विधायक

क्षेत्रीय

सिक्किम विधानसभाका अध्यक्षले जनाए महाराष्ट्रमा आयोजित तीन दिवसीय सम्मेलनमा सहभागिता

गान्तोक: हिजोदेखि महाराष्ट्रमा शुरू भएको तीन दिवसीय ८४औं पीठासिन अधिकारीहरूको सम्मेलनमा सिक्किम राज्यका विधानसभाका अध्यक्ष अरूण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा लगायत सचिव र अन्य अधिकारीहरूले सहभागिता

राष्ट्रिय

‘खेल भर्खर शुरु भयो: तेजस्वी यादव

पटना: बिहारमा गठबन्धन सरकारको पतन पछि, पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव पहिलो पटक संचारमाध्यमको अघि आए, र आफ्नो कार्यकालमा भएका कामहरू एकातिर गणना गरे। संचारमाध्यमसँग कुरा गर्दै

खेलकुद

तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: फाईनलमा राजबारी ईलेभेन र लिंकन क्लब सिपाहीधुरा

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाईनलमा राजबारी ईलेभेन र लिंकन क्लब सिपाहीधुरा पुगेको छ। आज भएको पहिलो सेमी फाईनल

क्षेत्रीय

गोरायुमो मिरिक ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न

मिरिक: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांङ्ठनिक विस्तारलाई तीब्रता दिन्दै आज गोरायुमो मिरिक ब्राञ्च कमिटी सांङ्ठनिक सभा पार्टी कार्यालय मिरिकमा सम्पन्न भएको छ। मिरिक ब्राञ्च कमिटी

क्षेत्रीय

गोरामुमो कालेबुङ २३ नम्बर समष्टि गठन

कालेबुङ: गोरामुमो कालेबुङद्वारा अध्यक्ष मन घिसिङको निर्देशन अनुरुप आफ्नो सांङ्ठनिक विस्तारलाई व्यापक रुपमा अगि बडाईरहेका छन्। समष्टि पुनर्गठनदेखि लिएर शाखा प्रशाखाहरु विस्तार गर्ने कार्यलाई तीब्रता दिएको

क्षेत्रीय

गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टिको सांङ्ठनिक सभा

सोनादा: गोरामुमो अध्यक्ष मन घिसिङले पार्टीको निम्ति होइन तर जातिको निम्ति दिल्लीमा आफ्नो कार्यलाई जारी राखेका छन्। उनको कार्य सफल होस् पहाडको देवी देवरालीले आशिर्वाद प्रदान

क्षेत्रीय

गोर्खा परदेशी परिवार गुरुग्राम हरियाणाद्वारा वरिष्ठ संगीतकार राजु सुन्दासलाई सम्बर्ध्दना

खरसाङ: गोर्खा परदेशी परिवार गुरुग्राम हरियाणाद्वारा खरसाङका वरिष्ठ संगीतकार, संगीत संयोजक राजु सुन्दासलाई सम्बर्द्धना जनाएको छ। गायक बिनोद लाबरको वासस्थानमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दर्पण तामाङ,

क्षेत्रीय

राज्यपालले गरे इग्नोका क्षेत्रिय निर्देशकसँग शिष्टचार भेट

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो राजभवनमा इग्नो- का क्षेत्रिय निर्देशक डा. जोना भोटियाको नेतृत्वमा गएको टोलीसँग शिष्टचार भेट गरे। भेटको क्रममा इग्नो, गान्तोकद्वारा गरिएको

क्षेत्रीय

आगलागीमा घर सहित चार बीघा धान जलेर खरानी

काेचबिहार: जिल्लाको शीतलकुची ब्लकको गोलेनाहाटी गाउँको एउटा घरमा आइतवार आगलागीको कारणले चार बीघा धान सहित घरका सम्पूर्ण सामानहरू जलेर खरानी भएका छन्। घटनामा ज्यानहानि भएको समाचार