Day: जनवरी 15, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मुख्यमन्त्रीद्वारा विभिन्न योजना अन्तर्गत २१७ जना लाभार्थीहरूलाई सहुलियत वितरण

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज मुख्यमन्त्री कार्यालय कोषबाट विभिन्न लाभार्थीहरूलाई चेक र टोकन प्रदान गरे। यस अवसरमा उनलेकूल २१७ जनालाई मुख्यमन्त्री वित्त सहयोग कोषबाट

क्षेत्रीय

चालकहरूलाई लिएर सडक सुरक्षाबारे सचेतना कार्यक्रम सम्पन्न

गान्तोक: नेहरु युवा केन्द्र, गान्तोक र पाकिम ट्राफिक पुलिसको संयुक्त पहलमा गत ११ जनवरीदेखि आयोजित सप्ताहव्यापी सडक सुरक्षा सचेतना कार्यक्रम अन्तर्गत पाँचौ दिनको कार्यक्रम डिस्ट्रिक्ट कोर्ट

Uncategorized

मुख्यमन्त्री तामाङले गरे नयाँ बजारमा मोडल पुलिस थानाको उदघाटन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्ला अन्तर्गत नयाँ बजारमा मोडल पुलिस थानाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीसँग मन्त्री एमएन शेर्पा, विधायक सुनिता गजमेर लगायत अन्यहरू

क्षेत्रीय

ईडी अधिकारीहरूमाथि हमला मामिलामा अहिलेसम्म चार पक्राउ

कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा तृणमूल नेता शेख शाहजहॉंको घरमा छापामारी अवधि ईडी अधिकारीहरूमाथि हमला मामिलामा पक्रा पर्ने व्यक्तिहरूको संख्या चार पुगेको छ।

क्षेत्रीय

जङ्गुलाई जोड़्ने झोलुङ्गे पूलको निर्माण कार्य पूरा

सेना, सीमा सड़क संगठन अनि ग्रेफको पहल सराहनीय छः मन्त्री साम्दुप लेप्चा गान्तोक: गत ४ अक्टोबर २०२३-को दिन टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले प्रभावित बनेको उत्तर

क्षेत्रीय

भारत जोड़ो न्याय यात्राको निम्ति कंग्रेसको ऱ्याली

कालचिनीः आइतवार मनिपुरदेखि कंग्रेसको भारत जोड़ो न्याय यात्राको शुभारम्भ भएपछि उक्त यात्राको सफलताको कामना गर्दै एवम् आगामी १९ जनवरीको दिन उक्त यात्रा अलिपुरद्वार जिल्लामा प्रवेश गर्न

क्षेत्रीय

मणिपुर पुलिसले २७३ जनालाई लियो हिरासतमा

इम्फालः मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूमा भारतीय दण्ड संहिता (संशोधित भारतीय न्याय संहिता, विधायिकाधीन) को भिन्न भिन्नै धाराहरूको उल्लंघनको आरोपमा २७३ जनालाई हिरासतमा लिएको छ। पुलिसले

राष्ट्रिय

मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता होस्: विहिप

योध्याः विश्व हिन्दू परिषद (विहिप)- का राष्ट्रिय महामन्त्री मिलिन्द पराँडेले भनेका छन्, हिन्दू मन्दिरहरूको सञ्चालनमा हरेक जाति-वर्गको सहभागिता हुनुपर्छ। साथै सबै मन्दिरहरूलाई सरकारी नियन्त्रणदेखि मुक्त राखिनुपर्छ।

क्षेत्रीय

गङ्गा सागरमा मकर सङ्क्रान्तिमा पुण्य स्नानको शुभ साइत आरम्भ, उर्लियो जनसमुद्र

कोलकाताः गङ्गा सागरमा मकर सङ्क्रान्तिको पावन अवसरमा पुण्य स्नानको शुभ बिहान जनसमुद्र उर्लियो। मेला क्षेत्र तिर्थ यात्रीहरूको खचाखच भीड़ले भरिएको छ। यो त्यो स्नान हो जहाँ

क्षेत्रीय

रोटरी क्लब अफ सिलगढी मेट्रोपोलिटनद्वारा सिलाई मशिन, व्हिलचेयर, ट्राइ साइकल वितरण

सिलगढी: रोटरी क्लब अफ सिलगढी मेट्रोपोलिटनले १४ जनवरीको दिन यसका वरिपरिका योग्य व्यक्तिहरूलाई स्ट्यान्डसहित एउटा ट्राइ साइकल, तीन वटा व्हीलचेयर र एउटा सिलाई मेसिन वितरण गरेको

क्षेत्रीय

राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि मेघालय र असमको तीन दिने भ्रमणमा जाने

राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि मेघालय र असमको तीन दिने भ्रमणमा जाने भएकी छन् । उनले आज तुराको पीए संगमा रंगशालामा मेघालय खेलकुदको उद्घाटन गर्नेछिन्। भोलि तिनले

क्षेत्रीय

कोचबिहार बीडी मजदुरहरूले डीएम कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाए

कोचबिहार: बारम्बार अनुरोध गर्दा पनि हाम्रा मागहरू पूरा भएका छैनन्। यो आरोप लगाउँदै कोचबिहार विडी मजदुरहरूले आज कोचबिहारको डीएम कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाए।