रोटरी क्लब अफ सिलगढी मेट्रोपोलिटनद्वारा सिलाई मशिन, व्हिलचेयर, ट्राइ साइकल वितरण

IMG-20240115-WA0165.jpg

सिलगढी: रोटरी क्लब अफ सिलगढी मेट्रोपोलिटनले १४ जनवरीको दिन यसका वरिपरिका योग्य व्यक्तिहरूलाई स्ट्यान्डसहित एउटा ट्राइ साइकल, तीन वटा व्हीलचेयर र एउटा सिलाई मेसिन वितरण गरेको छl यस अवसरमा अञ्चल ८ जिल्ला ३२४० आरटीएन शिवशंकर सरकार, क्लबका अध्यक्ष आरटीएन राजेश अग्रवाल, सचिव आरटीएन दीपक न्यौपाने, कोषाध्यक्ष आरटीएन मनोज सोभासरिया, आरटीएन विपुल केडिया, आरटीएन मनिष अग्रवाल र आरटीएन सञ्जय गुप्ता उपस्थिति थिए। क्लबका अध्यक्ष आरटीएन राजेश अग्रवालले यस कार्यक्रमलाई सहयोग गर्ने र विश्वमा आशा जगाउने धेरै व्यक्तिहरूमा मुस्कान ल्याउन मद्दत गरेकोमा सबै रोटेरियनहरूलाई धन्यवाद जनाउँदै प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement