Day: जनवरी 7, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

पाक्योङ जिल्लापालद्वारा दुई खेलाड़ी सम्मानित

गान्तोक: पाक्योङ जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाक्योङका दुई उल्लेखनीय खेलाडीहरूलाई अभिनन्दन गरे। खेलाडीहरूले १०औं विश्व स्ट्रेन्थलिफ्टिङ र इन्लाइन बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा भाग लिएका

राष्ट्रिय

माल्दिभ्सलाई पछि पार्दै लक्षद्वीप चर्चामा अघि आउँदै

हालैमा प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणका कारण भारतको यो क्षेत्र देशभर व्यापक  चर्चामा आएको छ। यस भ्रमणपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा गर्दै भने, ‘यदि

खेलकुद

मङ्पूमा मिनी गोल्ड कप फुटबल टुर्नामेन्ट शुरु: उदघाटन खेलमा शान्तिधुरा एफसी बिजय

मङ्पु: रङ्बी विभाग खेलकुद संघको आयोजना आजदेखि मङ्पुमा मिनी गोल्ड कप फुटबल टुर्नामेन्ट स्थानीय जन मैदानमा शुरु भएको छ। सिन्कोना बगान ग्याङ म्यान इन्द्रबहादुर मोहोराको अध्यक्षता

क्षेत्रीय

स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको पूर्णाङग सालिक अनावरण

वीरपाडा : स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको पूर्णाङ्ग सालिक अनावरण आज लङ्कापाडा चियाबारीस्थित सुकुन्टी लाइन दुर्गा मल्ल चौकमा विधिवत रुपमा गरियो । वरिष्ठ शिक्षक तथा

क्षेत्रीय

एसएसबीद्वारा निःशुल्क कम्प्यूटर प्रशिक्षण शिविरको समापन

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा शनिबार जयगाउँ एक नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने खोक्ला गोबरज्योति खेल मैदानमा ३० जना गाउँले बेरोजगार युवाहरूको निमित्त

क्षेत्रीय

विभिन्न पार्टी त्यागेर माङ्साबोङका १३ जना एसकेएममा सामेल

गान्तोक: योक्सम टाशीडिङ समष्टि अन्तर्गत माङ्गसाबोङमा आज एसकेएम पार्टीको जनता भेट एवं समावेशी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समाजसेवी विकास गोले, एसकेएम युवा प्रकोष्ठ पश्चिम सिक्किमका

क्षेत्रीय

मुख्यमन्त्रीकाे दक्षिण र पश्चिमका अवकाशप्राप्त सरकारी कर्मचारीसँग भेट

गान्तोक: राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठको पहलमा आयोजित भेटघाट कार्यक्रमको आज पहिलो दिन मुख्यमन्त्री प्रेम सिंह तामाङले दक्षिण अनि पश्चिम जिल्लाका

क्षेत्रीय

विधायक डीटी लेप्चा बने भाजपाको राज्यसभा सांसद उम्मेद्वार

गान्तोक: आगामी १९ जनवरीमा हुने सिक्किमको एकमात्र राज्यसभा सीटको चुनाउमा भरतीय जनता पार्टी बलियो दाबेदारी प्रस्तुत गरेको छ। भाजपा केन्द्रिय चुनाउ समितिले सिक्किमका लागि विधायक डीटी

क्षेत्रीय

सम्झौता परिवार समाजको द्वय-बार्षिक सम्मेलन भव्य रुपमा पालन

छोटाटिङलिङ: आज सम्झौता परिवार समाज, छोटाटिङलिङको आयोजनामा द्वय-बार्षिक सम्मेलन एवं बृद्ध-बृद्धा, मेधावी बिद्यार्थीहरु अनि छोटाटिङलिङको बिकासमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुय्राउँने सामाजिक र प्रशासनिक व्यक्तित्वहरुलाई सम्मान जनाइने

क्षेत्रीय

ग्यवा जन कल्याण समाजको चुनाउ सम्पन्न

गेजिङ: पश्चिम सिक्किम गेजिङ जिल्लाको याङथाग निर्वाचन क्षेत्र अन्तर्गत ग्यवा जन कल्याण समाजको कार्यकारिणी समितिको दुई वर्ष समय अवधि पुरा भएपछि समाजको कानुन अनुसार पुरानो समिति

क्षेत्रीय

अयोध्यामा राम मन्दिर उदघाटनको अवसरमा खरसाङमा निमन्त्रणा र दियो बालिदिने आह्वान्

खरसाङ: आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको उदघाटनको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि घर घरमा दियो बालेर दिवाली मनाउने आह्वानलाई राम जन्मोत्सव समिति खरसाङका युवाहरूले पनि

क्षेत्रीय

नाली भत्केका कारण सडकमा फोहोर पानी, दुर्गन्धले जनजीवन अस्तव्यस्त

उत्तर दिनाजपुरः उत्तर दिनाजपुर जिल्लाको ग्वालपोखर नम्बर १ ब्लकको पञ्जीपारा बजारसँग जोडिएको क्षेत्रमा लाखौं रुपियाँको लागतमा नाली निर्माण गरिएको छ। तर निर्माण भएको केही दिनमै धेरै