
मुख्यमन्त्री तामाङले गरे इन्डिपेन्डेन्ट फेलोसिप अफ् बाइबल पेन्टीकोस्टल चर्चको उदघाटन
गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले जुम सालघारी क्षेत्र अन्तर्गत माबुङ सिगेङमा इण्डीपेण्डेन्ट फेलोसिप अफ् दी बाइबल पेन्टीकोस्टल चर्चेस अफ् सिक्किमको नवनिर्मित सेवालय भवनको विधिवत उद्दघाटन



















