Day: डिसेम्बर 15, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बस चालकहरूको संगठऩले पुराना बसहरूको परमिटको समयसीमा बढ़ाउने माग गरे

कोलकाताः पश्चिम बंगालमा निजी बस सञ्चालकहरूका दुई प्रमुख संघहरूले स्टेज केरिज परमिट भएको १५ वर्ष पुरानो बसहरूलाई चरणबद्ध तरीकाले हटाउने समयसीमा थप दुई वर्ष बढ़ाउने राज्य

क्षेत्रीय

नदिया जिल्लामा पुलिस हिरासतमा मृत्युको सीबीआई जाँचको आदेश

कोलकाताः कलकत्ता उच्च न्यायालयको एक खण्डपीठले पश्चिम बंगालको नादिया जिल्लामा पुलिस हिरासतमा भएको मृत्युमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) बाट जाँच गराउने आदेश दिएको छ। मुरूतिया पुलिस

क्षेत्रीय

संसद हमलामा तृणमूलको गहिरो संलिप्तता, ममता मौन किन- भाजपा

कोलकाताः संसदको सुरक्षामा चूक लगाउने आतोपितहरूमध्ये एक ललित झाको तृणमूल कांग्रेसका धेरै नेताहरूसित फोटो भाइरल भएपछि भाजपा ममता ब्यानर्जीमाथि हमलावर भएको छ। बंगाल भाजपाको तर्फबाट शुक्रवार

क्षेत्रीय

खरसाङमा भीभी प्याड विषयमा सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: आज खरसाङ महकुमा शासक कार्यालयमा विभिन्न राजनैतिक पार्टीहरूलाई लिएर भीभी प्याड मशीन विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। आगामी लोक चुनावलाई लिएर मानिसहरूमा चुनाव सम्बन्धी

क्षेत्रीय

हाईकोर्टले शुभेन्दु अधिकारीको सुरक्षामा बंगाल सरकारबाट रिपोर्ट माग्यो

कोलकाताः पश्चिम बंगालका वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको सुरक्षालाई लिएर कलकत्ता हाईकोर्टले राज्य सरकारबाट रिपोर्ट मागेको छ। शुक्रवार पश्चिम बंगाल सरकारका एक अधिकारीले

क्षेत्रीय

बर्दवान विश्वविद्यालयमा पस्ने क्रममा तृणमूल छात्र परिषदले राज्यपाललाई कालो झण्डा देखायो

कोलकाताः बर्दवान विश्वविद्यालयमा पस्ने क्रममा शुक्रवार तृणमूल छात्र परिषदले राज्यपाललाई कालो झण्डा देखायो। यस घटनालाई लिएर सत्ताधारी खेमाको छात्र संगठन एकपल्ट फेरि विवादहरूमा छ। घटनाको कारण

क्षेत्रीय

बीएसएफले चलायो स्वच्छता अभियान

सिलगढ़ीः सीमा सुरक्षा बल (बीएसएफ) उत्तर बंगाल फ्रन्टियर परिसर कदमतल्लामा गत ०२ दिसम्बरदेखि १५ दिसम्बरसम्म स्वच्छता पखवाड़ाको शुभारम्भ भएको थियो। बीएसएफ उत्तर बंगाल फ्रन्टियरका महानिरीक्षक सूर्यकान्त

नेपाल

चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन: पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०२३ आयोजना हुने भएको छ। ४ वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन

करियर/रोजगार

मोर्डन हाई स्कूल इन्टरनेशनलले बल्लीगञ्जमा उद्घाटन गर्यो नयाँ क्याम्पस

कोलकाता: मोडर्न हाई स्कूल इन्टरनेशनल (एमएचएसआई)ले गर्वका साथ कोलकातामा आफ्नो नयाँ क्याम्पसको उद्घाटन भएको एक प्रेस विज्ञप्तिमा घोषणा गरेको छ। कोलकाताको सबैभन्दा सम्मानित शैक्षिक संस्थाहरू मध्ये

क्षेत्रीय

खस भारतीय हितकारी सम्मेलन

सोनादा अञ्चलले सम्बर्द्धना कार्यक्रम गर्दै भारतीय पूर्व हकी खेलाडी भरत छेत्रीलाई खस गौरव सम्मान प्रदान गरिने सोनादा: खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिले यस वर्ष

क्षेत्रीय

सिविटार चियाबारीमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न

खरसाङ: खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको दश नम्बर गाउँमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ। उक्त तीन दिवसीय पूजा १३ देखि

क्षेत्रीय

कोलकाताः ललित झाको घरमा घेराबन्दी, नीलाक्ष आइचसित गहन जाँचबुझ

कोलकाताः संसदको सुरक्षामा चूक मामिलाका मुख्य आरोपी ललित मोहन झाको कोलकातास्थित ठेगानामा शुक्रवार बिहान पनि पुलिस टीम पुग्यो। घरलाई घेराबन्दी गरिएको छ ताकि प्रमाणहरू नष्ट नगरोस्।