
विश्वकप क्रिकेट २०२३: १४६ वर्षको क्रिकेट इतिहासमा पहिलो पटक यस्तो…
नयाँ दिल्ली: विश्वकप लिगअन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल जारी छ। क्रिकेटको १४६ वर्षको इतिहासमा कहिल्यै नघटेको खेलको क्रममा केही घट्यो। वास्तवमा, श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजलाई टाइम