काठमाडौ: जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको छ। आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको त्यहाँका स्थानीयले जनाएका छन्।