
सिक्किम
‘पूर्ण साक्षर’ बाट ‘पूर्ण सक्षम’ सिक्किम बनाउने मुख्यमन्त्रीको सङ्कल्प
गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले गुणस्तरीय शिक्षाको खोजीमा राज्यका बालबालिकाले सिक्किमबाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्दै राज्यलाई नै भारत तथा विश्वभरका विद्यार्थीहरूको रोजाइको शैक्षिक गन्तव्य



