Day: अक्टोबर 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

छुट्टै राज्यको माग गर्दै केन्द्र र प्रदेश सरकारसहित राष्ट्रपति र राज्यपाललाई ज्ञापनपत्र

सिलगढी: उत्तर बंगाललाई केन्द्रमा राखेर छुट्टै राज्य मागले गति लिइरहेको छ। यसपटक छुट्टै प्रदेशका लागि संयुक्त मोर्चाले राष्ट्रपति र राज्यपालसहित केन्द्र, प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको

क्षेत्रीय

वेतन र बोनस नपाएपछि टि रिसर्च सेन्टरका श्रमिकहरूद्वारा कार्यालयमा धरणा प्रदर्शन

खरसाङ: खरसाङमा अवस्थित टि रिसर्च सेन्टरमा श्रमिकहरूले वेतन र बोनस नपाएपछि आज कार्यालयमा धरणा प्रदर्शन गरेका छन्। भारत सरकारको उद्योग अनि वाणिज्य मन्त्रालय अन्तर्गत खरसाङको पंखाबारी

क्षेत्रीय

नगरनिगमको बोर्ड मिटिङमा अवैध निर्माणलाई लिएर प्रस्ताव पेश गरिन् पार्षद शालिनी डालमियाले

सिलगढी: सिलगढी नगरनिगमको २१औँ बोर्ड मिटिङमा अवैध निर्माणलाई लिएर ८ नम्बर वार्डका पार्षद शालिनी डालमियाले मोसन प्रस्ताव पेश गरिन्। वार्डको विभिन्न ठाउँमा भइरहेको अवैध निर्माणबारे काउन्सिलर

मनोरञ्जन

मलयालम अभिनेत्री रेन्जुषा मेननको निधन

तिरुवनन्तपुरम: मलयालम फिल्ममा काम गरिसकेकी दक्षिण फिल्म उद्योगकी चर्चित अभिनेत्री रेन्जुषा मेननको अचानक निधन भएको छ। समाचारअनुसार सोमबार अभिनेत्री तिरुवनन्तपुरमस्थित आफ्नो भाडाको घरमा मृत फेला परिन्।

मनोरञ्जन

रोहित शेट्टीको ‘सिंघम अगेन’ को पोस्टर सार्वजनिक

मुम्बई: रणवीर सिंह रोहित सिट्टीको फिल्म ‘सिंघम अगेन’मा आइकोनिक सिम्बाको भूमिका निभाउने तयारीमा छन्। यस फिल्ममा अजय देवगन मुख्य भूमिकामा देखिनेछन्। रोहित शेट्टीको अर्को फिल्म ‘सिंघम

क्षेत्रीय

नक्सलबारीमा अज्ञात महिलाको लाश उद्धार

नक्सलबारी: नक्सलबारीको तोतारामजोत संलग्न इलाकाबाट अज्ञात महिलाको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज महिलाको लाश देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर

क्षेत्रीय

सिलगढीको एउटा खाली घरमा चोरको रगरगी, जाँचमा जुट्यो पुलिस

सिलगढी: सिलगढीको १५ नम्बर वार्डको पूर्व विवेकानन्दपल्लीको मङ्गलपाण्डे सरणीमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार उक्त घरका मालिक सपरिवार कोलकातामा बस्दै आइरहेका छन्। धेरै दिन

क्षेत्रीय

बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

सिलगढी: बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो।अदालतले ७ दिनको पुलिस रिमान्डमा पठाएको छ।

क्षेत्रीय

चिया बगानमा चितुवाका २ वटा बच्चा फेला परे

जलपाईगुडी: डुअर्सको मेटेली ब्लकको किलकोट चिया बगान भित्र एक जोडी चितुवाको बच्चा देखियो। सोमबार बिहान किलकोट चिया बगानको खण्ड नम्बर १७ भित्र काम गर्ने मजदुरले चितुवाका

क्षेत्रीय

रगतले लतपतिएको अवस्थामा एक युवकको शव भेटियो

अलिपुरद्वार: अलिपुरद्वार दोस्रो ब्लकको पानबारी क्षेत्र सडक छेउमा रगतले लतपतिएको अवस्थामा एक युवकको लाश फेला परेको छ। अलिपुरद्वारको दोस्रो ब्लकको कोहलिनुर क्षेत्रका १७ वर्षीय युवा सुमित

मनोरञ्जन

२५० वर्ष पुरानो थिएटर टोकन लिलामी हुँदै

सन् १७६६ को थिएटर टोकन लिलामी हुन गइरहेको छ। यस टोकनको सबैभन्दा विशेष कुरा यस्तो छ, यसलाई देखाएर कुनै पनि व्यक्तिले आज पनि सित्तैमा शो हेर्न

क्षेत्रीय

नक्सलबारी र खोरीबारीमा हात्तीको हमलामा तीनजना घाइते

खोरीबारी: नक्सलबारीको रघुजोत, ढकनाजोत र खोरीबारीको प्रसादुजोतमा हात्तीको हमलामा तीनजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ खोरीबारीको प्रसादुजोतमा नगर बर्मन नाम गरेका एकजना व्यक्ति