Day: अक्टोबर 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

जेपी नड्डाले गरे दुर्गापूजा पण्डालमा पूजा-अर्चना

काेलकाता: देवी दुर्गाको भव्य आराधनामा डुबेको पश्चिम बंगालमा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि शनिवार पुगे। कोलकाता हवाईअड्डामा उत्रेपछि नड्डालाई पारम्परिक ढाकको थापले स्वागत

खेलकुद

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

काठमाडौं: जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ। दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ। एसिया

क्षेत्रीय

सांस्कृतिक झाँकीहरूको साथमा सिलगढीमा फुलपाती शोभायात्रा

सिलगढी: विगत वर्षहरूमा झैँ यस वर्ष पनि सिलगढी सहरमा नेपाली-गोर्खा संघ संस्थाद्वारा अति भव्य रूपमा फुलपाती शोभायात्रा निकालिइयो। सिलगढी फुलपाती शोभायात्रा समिति तथा भानुभक्त समितिको आयोजनामा

क्षेत्रीय

ठेकेदारको केरन्ट लागेर मृत्यु

शिवसागर: शिवसागरमा शुक्रवार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भयो। मृतकको नाम फैजुल अली (५०) मोरीगाउँ जिल्लाको मिकिरीगाउँ निवासी बताइएको छ। उसले पक्का घरको ढलाई ठेकादारको रूपमा

क्षेत्रीय

सुन्दर गुर्दुङ डाँडाकाे संरक्षणमा निगाले गाँउका नागरिकहरू आयाे अघि

मिरिक: थर्बु चियाकमान २८ नम्बरमा अन्तर्गत निगाले गाउँ नगीच रहेकाे सुन्दर गुर्दुङ डाँडाकाे संरक्षणमा स्थानीय नागरिकहरू अघि आएकाे छ। धुप्पीघारीले भारतकाे संसद भवनकाे आकार लिएकाे उक्त

क्षेत्रीय

मार्गरेट्स होपमा फूलपाती शोभा यात्रासितै मेला शुरु

सोनादा: टुंग सन्त मेरिज समष्टीमा पर्ने मार्गरेट्स होपमा फूलपाती शोभा यात्रासितै आज मेला पनि शुरु भएको छ। दशैंको उपलक्ष्यमा मार्गरेट्स होप युउथ् क्लबको आयोजनामा उक्त फूलपाती

क्षेत्रीय

सोनादामा सांस्कृतिक शोभा यात्रा आयोजित

सोनादा : गोर्खा सांस्कृति संरक्षण समिति सोनादाको आयोजनामा फूलपाती शोभायात्रा समारोह सम्पन्न भएको छ। यस अवसरमा सांस्कृतिक शोभा यात्रा पनि निकालिएको छ। उक्त शोभायात्रा सोनादाको रेलवे

क्षेत्रीय

कामदुनी दुर्गा पूजाको खुशीमा हावी बन्यो न्याय पाउन नसकेको पीडा

कोलकाताः पश्चिम बंगाललाई शक्तिको भूमि भनिन्छ। यस कारण यहॉंको मॉं दुर्गाको आराधना विश्व प्रसिद्ध रहेको छ। नारी शक्तिको सशक्तिकरणको प्रतीक देवी दुर्गाको आराधना राज्यमा भव्यरूपमा भइरहेको

क्षेत्रीय

पुलिस स्मृति दिवसमा याद गरिए बलिदानी जवान

सिलगढीः आफ्नो कर्तव्यको वेदीमा प्राण न्यौछावर गर्ने अमर शहीदहरूको सम्झानामा शनिवार पुलिस स्मृति दिवस मनाइयो। यस अवसरमा बीएसएफको उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षक सूर्यकान्त शर्माले गत एक

क्षेत्रीय

राजनीतिको अखाडा बनिरहेको छ दुर्गा पूजा

कोलकाताः पश्चिम बंगालको दुर्गा पूजा केवल राज्यको सांस्कृतिक पहिचान नभएर राजनीतिक दलहरूको निम्ति जनसम्पर्कको पनि माध्यम बनिरहेको छ। प्रतिद्वन्दी राजनीतिक दल तृणमूल कांग्रेस र भाजपाले यस

क्षेत्रीय

दुर्गा पूजाको समयमा सिक्किमका सरकारी कार्यालयहरू खुला रहने

सिक्किम: हालै आएको बाढीपछि जारी राहत र पुनर्स्थापना कार्यलाई ध्यानमा राख्दै यस दुर्गा पूजाको समयमा सिक्किमका सरकारी कार्यालयहरू खुला रहनेछन्। एक आधिकारिक सूचना जारी गर्दै यो

क्षेत्रीय

ओदलाबारी डिपोपाडामा ८६ वर्षदेखि दुर्गा पूजा मनाउँदै

मालबजार: देश स्वतन्त्र भएको १० वर्षअघिदेखि नै ओदलाबारी डिपोपाडाको दुर्गा पूजा विसं १९३७ देखि हुँदै आएको छ। यसपटकको दुर्गा पूजालाई हर्षोल्लासका साथ डुंगाको धर्तीमा भव्य रुपमा