ठेकेदारको केरन्ट लागेर मृत्यु

IMG-20230410-WA0169-11-300x172-5

शिवसागर: शिवसागरमा शुक्रवार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भयो। मृतकको नाम फैजुल अली (५०) मोरीगाउँ जिल्लाको मिकिरीगाउँ निवासी बताइएको छ। उसले पक्का घरको ढलाई ठेकादारको रूपमा काम गर्नेगर्थ्यो।

जानकारी अनुसार, फैजुल अलीले शिवसागरमा दिखौ पुल नजिक आमगुरी गाउँमा एउटा पक्का घरलाई ढाल्न मजदूरहरूको एक वर्गको साथ ढलाई मशीन र लिफ्ट ल्याउने प्रयास गरिरहेको थियो। त्यही समय त्यहाँ लड़ेको एउटा केबललाई हटाएको समय करेन्ट लाग्दा उसको मृत्यु भयो। उसलाई तुरन्तै नर्सिङ होम लगियो तर डाक्टरहरूले उसलाई मृत घोषित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement