Day: अक्टोबर 4, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङको वार्ड नम्बर ९मा पैह्रो

सभासद श्याम शेर्पाद्वारा पैह्रोको निरीक्षण खरसाङ: खरसाङको वार्ड नम्बर ९ मा भारी वर्षाले मन्टिभिट ग्राउण्डमाथि ठूलो पैह्रो गएकोले तीनवटा घरहरूलाई खतरा भएको छ। पैह्रोले खरसाङ नगरपालिकाको

राष्ट्रिय

टिस्टा नदीको उग्र रुपले मचायो ताण्डव, २३ सेनाका बेपत्ता

गान्तोक: गएकोकेही दिनदेखि लगातार रूपमा परिरहेको पानीले सिक्किममा व्यापक ताण्डव मचाएको छ। उत्तर सिक्किमको ल्होनाक झीलको कथित एक भाग पड्किएपछि टिस्टा नदीको जलस्तर अप्रत्याशित रुपमा बढ़ेको

क्षेत्रीय

एनएच-१० को अवस्थाबारे सांसद राजु बिष्टले गरे प्रधानमन्त्री र गृहमन्त्रीसित सम्पर्क  

सिलगढी: टिस्टाको विकराल रुपले सिक्किम राज्य र यसको जीवन रेखा एनएच-१० मा प्राकृतिक प्रकोपका कारण जनजीवनलाई अस्तव्यस्त बनाएको छl टिस्टाको जलस्तर बढेर सो क्षेत्रका घरहरूलाई व्यापक

क्षेत्रीय

राष्ट्रिय राजमार्ग १० क्षतिग्रस्त, सिलगढीबाट बस परिसेवा बन्द,

सिलगढी: उत्तर सिक्किममा गत अबेर राति ड्याम भत्केपछि नदीको जल स्तर बढेर व्यापक क्षय-क्षति भएको छ। यसले गर्दा राष्ट्रिय राजमार्ग १० पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि सिलगढी-सिक्किमको

क्षेत्रीय

अभिषेक ब्यानर्जीलाई पक्राउ गरेको विरुद्ध तृणमूल छात्रा परिषदको प्रदर्शन

अलिपुरद्वार। दिल्लीमा सयदिने कामको रकम दिनु पर्ने दाबीमा तृणमूलको विरोध आन्दोलनमा तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीलाई पक्राउ गरिएको विरोधमा बुधबार तृणमूल छात्रा परिषदले अलिपुरद्वार कलेज

क्षेत्रीय

गजलडोबा टिस्टा ब्यारेजबाट ३ वटा अज्ञात लाश उद्धार

राजगञ्ज: गजलडोबा टिस्टा ब्यारेजबाट ३ वटा अज्ञात लाश उद्धार भएको छ। उत्तर सिक्किममा ड्याम भत्केपछि उक्त तीन वटा लाश नदीमा तैरिएर गजलडोबा टिस्टा ब्यारेजमा आएको हो

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ३९६ सक्रिय मामिला

कोरोनाकाे ३८ नयाँ मामिला, २ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३८ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

टिस्टामा रेड अलर्ट जारी

सिलगढ़ी। सिँचाइ विभागले टिस्टा नदीको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। यसबाहेक संरक्षित क्षेत्रमा पहेंलो चेतावनी जारी गरिएको छ। सिँचाइ विभागले आज बिहान १० बजे

क्षेत्रीय

एनएसएस एकाई १, गोरुबथान सरकारी कलेजले मनायो एनसीसी दिवस

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालय एनएसएस एकाई १ ले यसवर्ष महाविद्यालयमा भर्ना भएका विद्यार्थीवर्गको लागि एनएसएस दिवस र अभिमुखीकरण कार्यक्रम मनाएको जानकारी प्राप्त भएको छ। यस महत्

खेलकुद

ताई क्वाइन डो च्याम्पियनसिपमा ८ वटा पदक जित्न सफल कालेबुङका खेलाडीहरु

कालिम्पोङ: काेलकत्तामा कालिम्पोङका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गरेर आफ्नो झोलीमा ४ वटा स्वर्ण, २ वटा रजत पदक अनि २ वटा कास्य पदक पारेका छन्। विगत ३० सितम्बर

क्षेत्रीय

डेङ्गुको बढ़दो मामिलालाई मध्यनजर गर्दै राज्यपालद्वारा एक महिनाको वेतन दान

कोलकाता। राज्यमा डेङ्गुका बिरामीहरू लगातार बढ़िरहेका छन्। धेरैको ज्यान गइसकेको छ र धेरै मानिसहरु यसबाट प्रभावित भएका छन्। यसैलाई ध्यानमा राख्दै राज्यपाल डा. सीभी आनन्द बोसले