ताई क्वाइन डो च्याम्पियनसिपमा ८ वटा पदक जित्न सफल कालेबुङका खेलाडीहरु

IMG-20231004-WA0081.jpg

कालिम्पोङ: काेलकत्तामा कालिम्पोङका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गरेर आफ्नो झोलीमा ४ वटा स्वर्ण, २ वटा रजत पदक अनि २ वटा कास्य पदक पारेका छन्। विगत ३० सितम्बर देखि १ अक्टोबरसम्म‌ भएको ताई क्वाइन डो च्याम्पियनसिप २०२३ मा टि दुर्गा ताई क्वाइन डो एसोसिएसनका ७ जना नानीहरुले भाग लिएका थिए।यस प्रतियोगितामा भाग लिन गएका नानीहरुले ४ वटा स्वर्ण पदक, २ वटा रजत पदक र २ वटा रजत पदक
गरेर जम्मा ८ वटा पदक जितेका छन्।

यसरी पदक प्राप्त गरने खेलाडीहरु क्रमैले नामग्याल तामाङ, स्वर्ण पदक, कुमुदिनी होम्स उच्च माध्यमिक विद्यालय प्रवेश राई, स्वर्ण पदक, कुमुदिनी होम्स उच्च माध्यमिक विद्यालय निङ्मा ताम्याङ रजत पदक कुमुदिनी होम्स उच्च माध्यमिक ओङदेल लेप्चा कांस्य पदक, कुमुदिनी होम्स उच्च माध्यमिक सेमन्त विश्वकर्मा स्वर्ण पदक, सन्त फिलोमिना गर्ल्स उच्च माध्यमिक विद्यालय सोनम शेर्पा, रजत पदक,
आलोक शेर्पा कांस्य पदक, बेथलेम एकेडेमी पीएम रहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement