डेङ्गुको बढ़दो मामिलालाई मध्यनजर गर्दै राज्यपालद्वारा एक महिनाको वेतन दान

CV-Aanand-Bose-Governor-West-Bengal

कोलकाता। राज्यमा डेङ्गुका बिरामीहरू लगातार बढ़िरहेका छन्। धेरैको ज्यान गइसकेको छ र धेरै मानिसहरु यसबाट प्रभावित भएका छन्। यसैलाई ध्यानमा राख्दै राज्यपाल डा. सीभी आनन्द बोसले आफ्नो एक महिनाको तलब मुख्यमन्त्री राहत कोषमा दान गरेका छन्। उनले आफ्नी श्रीमती एलएस लक्ष्मीको जन्मदिनमा यस्तो गरेका हुन्। जानकारीका अनुसार डेङ्गुका बिरामी बढ्दै गएपछि उनले यो कदम चालेका हुन्। उल्लेखनीय छ, डेङ्गुका बिरामीलाई ध्यानमा राख्दै राज्यपालले आफ्नो अमेरिका भ्रमण रद्द गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement