Day: सेप्टेम्बर 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

देशले नौ नयाँ वन्दे भारत एक्सप्रेस उपहारस्वरूप पाउनेछ

नयाँ दिल्ली: देशले ९ नयाँ वन्दे भारतको उपहार प्राप्त गर्न गइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले २४ सेप्तेम्बेर आइतबार यी ट्रेनहरू उपहार दिनेछन्। यी रेलहरू धेरै शहर

क्षेत्रीय

घुसपैठ गरेका दुई बांग्लादेशी पक्राउ

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन बीएसएफको बीओपी दाइखाताका सतर्क सीमा प्रहरीहरूले दुई बांग्लादेशी नागरिकहरूलाई घुसबैठ गरिरहेको समय समाएका छन्।

क्षेत्रीय

सुप्रीम कोर्टको आदेशमा राज्यपालले कुलपतिहरूको निम्ति सर्च कमिटी बनाए

कोलकाताः पश्चिम बंगालका राज्यपाल भएको नाताले राज्यका सबै विश्वविद्यालयहरूका पदेन कुलाधिपति डा. सीवी आनन्द बोसले अन्ततः कुलपतिहरूको नियुक्तिको निम्ति ठूलो कदम उठाएका छन्। सुप्रीम कोर्टको आदेशानुसार

क्षेत्रीय

कोलकातामा डेङ्गूले बुजुर्गको मृत्यु

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा एक पल्ट फेरि डेङ्गूको कारण व्यक्तिको ज्यान गएको छ। मृतकको नाम पिनाक सरकार (६६) बताइएको छ, जसको घर सल्टलेकको ए ई

क्षेत्रीय

सीमावर्ती क्षेत्रबाट दुई पशु तस्कर पक्राउ

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बलको उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी अन्तर्गत ६औं बटालियनका सीमा पुलिसहरूले दुई भारतीय नागरिकहरूलाई पशुहरूको साथ समाएका छन्। पक्रा परेका

क्षेत्रीय

सीआईडीले इण्डियन म्यूजियमलाई भगवान कृष्णको दुर्लभ मूर्ति सुम्प्यो

कोलकाताः पश्चिम बंगाल सीआईडीको तर्फबाट कोलकाताको इण्डियन म्यूजियमलाई भगवान श्रीकृष्णको एउटा दुर्लभ मूर्ति सुम्पिएको छ। सीआईडीको तर्फबाट शुक्रवार बिहान जारी बयान अनुसार, वर्ष २००८ मा चोरीको

क्षेत्रीय

कर्मयोगी जुगल किशोर जैथलिया स्मृति व्याख्यान माला आइतवार

कोलकाताः श्री बड़ाबजार कुमार सभा पुस्तकालयका पूर्व अध्यक्ष एवं मार्गदर्शक रहेका कर्मयोगी जुगल किशोर जैथलियाको स्मृतिमा प्रतिवर्ष आयोजित हुने व्याख्यान मालाको आठौं आयोजन आगामी आइतवार ७

मनोरञ्जन

परिणिती चोपडा-राघव चड्डालाई भव्य स्वागत

उदयपुर: परिणीति चोपडा र राघव चड्डा छिट्टै बिहे गर्दैछन्। २४ सेप्टेम्बरमा दुवै श्रीमान्–श्रीमतीको सम्बन्धमा सदाका लागि बाँधिने छन्। यसअघि पनि एयरपोर्टबाट बेहुला र बेहुलीको तस्वीर अघि

क्षेत्रीय

कालचिनी ग्राम पञ्चायतका नयाँ प्रधान र उपप्रधानले सम्हाले कार्यभार

कालचिनीः ग्राम पञ्चायतका नवनिर्वाचित प्रधान र उपप्रधानहरूले धमाधम कार्यभार सम्हाल्ने क्रममा शुक्रबार कालचिनी ग्राम पञ्चायतमा पनि नवनिर्वाचित प्रधान ज्योति गुरुङ र उपप्रधान जोगेन्दर प्रसाद साहले आ-आफ्नो

खेलकुद

तेस्रो राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिप खेलको निम्ति दिव्याङ प्रकास छेत्री चयनित। जिल्ला परिषद विशाल गुरुङले बढ़ायो मदतको हात।

कालचिनीः आगामी २८ सेप्टेम्बरको दिनदेखि उदयपुर राजस्थानमा सम्पन्न हुने टी-२० क्रिकेट च्याम्पियनसिप २०२३ को निम्ति बीरपाड़ा निवासी दिव्याङ्ग प्रकास छेत्री चयनित भएको छ। राष्ट्रिय स्तरको दिव्याङ्ग

राष्ट्रिय

प्रधानमन्त्री मोदीले आज ३ हजार मानिससँग डिनर गर्ने

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज जी-२० शिखर सम्मेलनलाई सफल बनाउने सबै कर्मचारीहरूसँग कुरा गर्नेछन्। त्यसपछि सबैका लागि भारत मण्डपमा नै रात्रिभोजको आयोजना गरिनेछ। यी ३

क्षेत्रीय

मुख्यमन्त्रीले महिला आरक्षण विधेयक पारित भएकोमा खुशी व्यक्त गरे

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले लोक सभा र राज्य सभामा महिला आरक्षण विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै राज्य अनि देशका महिलाहरूलाई हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्री