Day: सेप्टेम्बर 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मणिपुरमा ग्रेनेड उद्धार

इम्फाल। हिंसा प्रभावित मणिपुरमा सुरक्षा बलहरूको अभियान लगातार जारी छ। यस अभियान अन्तर्गत सुरक्षा बलहरूलाई भारी सफलता हासिल भएको छ। असम राइफल्स अनुसार, असम राइफल्सले मणिपुर

क्षेत्रीय

नियुक्ति भ्रष्टाचार-अभिषेक ब्यानर्जीको सम्पत्तिको विवरण कोर्टमा जमा गर्ने आदेश

काेलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेकलाई बिहिवार कलकत्ता हाईकोर्टबाट झटका लागेको छ। न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा अभिषेक समेत

क्षेत्रीय

मिरिकबाट फर्किने क्रममा सांसद राजु बिष्टले दुधे अग्नि पीडित परिवारसँग गरे भेट

मिरिक: आज राजेन मुखिया सहित भाजपाका सांसद राजु बिष्टले मिरिकबाट आउने क्रममा दुधेमा दुई मिनटको निम्ति झरे। उनीहरू मध्ये राजेन मुखिया ले अग्नि पीडित उमेश गुप्तको

क्षेत्रीय

विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने

सिलगढी: विश्वकर्मा पुजा आउनसाथ आकाशमा रङ्ग-बिरङ्गी गुड्डीहरू उडेको देख्न पाइन्थ्यो भने हाल उक्त दृश्य देख्न पाइँदैन। यसैले विश्वकर्मा पुजाको दिन सिलगढीमा गुड्डी उत्सवको आयोजना गरिने भएको

क्षेत्रीय

पहाडका शिक्षकहरूको पेन्शन समस्यालाई लिएर सिलगढीको उत्तर कन्यामा बैठक

सिलगढी: दार्जिलिङ पहाड़को प्राथमिक शिक्षक-शिक्षिकाहरूको पेन्शन समस्यालाई लिएर आज सिलगढीको उत्तर कन्यामा डेपुटी डाइरेक्टर पेन्शन रञ्जन लामा डुक्पा र सहायक डाइरेक्टर फुचुक शेर्पासित बैठक सम्पन्न भयो।

क्षेत्रीय

शिक्षक बस्यो धरनामा

उत्तर दिनाजपुर: स्कूल प्रबन्धन समितिका अध्यक्ष औ प्रधानाध्यापकले एकजना स्कूल शिक्षकलाई जबरजस्ती स्कूलबाट निकालेको आरोप उठेको छ। प्राप्त जानकारी अनुसार, चोपड़ा ब्लकको सोनापुर क्षेत्रको टाटु सिंह

राष्ट्रिय

अमित शाह शुक्रवार सिलगढ़ी आउने

सिलगढ़ी: केन्द्रिय गृहमन्त्री एक पल्ट फेरि पश्चिम बंगाल यात्रामा आइऱहेका छन्। भाजपा सूत्रहरू अनुसार, शुक्रवार उनी सिलगढ़ी आइरहेका छन्। उनी यहाँ एक रात बस्नेछन्। प्रशासनिक सूत्रहरू

क्षेत्रीय

नशालु पदार्थ भरिएको ट्रक जफत

चालक समेत २ जना पक्राउ कुचबिहार: गोप्य सूचनाको आधारमा राज्य पुलिसको स्पेशल टास्क फोर्सले कुचबिहारबाट एउटा ट्रक सहित दुईजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार असमबाट

क्षेत्रीय

रंगीत खोलामा डुबेर १८ वर्षीय युवकको मृत्यु

दार्जिलिङ: रंगित नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको नाम लबुङ सुब्बा रहेको छ। टिस्टा रंगीत केन्द्रले खोलाबाट लाश फेला पारेको हो। पुलिसले घटनाहरुको

क्षेत्रीय

नातिनीको बिहेको लागि राखेको २१ हजार रुपियाँ चोरी

फुलबारी: नातिनीको बिहेको लागि अलिअलि गरेर जम्मा गर्दै राखेको रुपियाँ पनि चोरी भएको घटना प्रकाशमा आएको छ। यस घटना फुलबारीको पश्चिम धनतला इलाकामा घटेको हो। प्राप्त

क्षेत्रीय

सिलगढीमा २४ लाखको हिमालयन भियाग्रा बरामद

सिलगढी: हिमालयन भियाग्रा भनेर चिनिने करिब ८०० ग्राम ‘यासा गुम्बा’ चीनमा तस्करी गर्नुअघि बैकन्ठपुर वन विभागको टोलीले गरेको अपरेशनमा बरामद गरेको छ।यासा गुम्बा सिक्किमको पहाडी क्षेत्रमा

राष्ट्रिय

अब सुप्रीम कोर्ट पनि नेशनल जुडिशल डेटा ग्रिड अन्तर्गत पर्ने: सीजेआई

नयाँ दिल्ली: चीफ जस्टिस डीवाई चन्द्रचूड़ले अब सुप्रीम कोर्टपनि नेशनल जुडिशल डेटा ग्रिड अन्तर्गत पर्ने बताएका छन्। नेशनल जुडिशल डेटा ग्रिडको वेब पेजको माध्यमले सुप्रीम कोर्टमा