रंगीत खोलामा डुबेर १८ वर्षीय युवकको मृत्यु

IMG-20230914-WA0149.jpg

दार्जिलिङ: रंगित नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको नाम लबुङ सुब्बा रहेको छ। टिस्टा रंगीत केन्द्रले खोलाबाट लाश फेला पारेको हो। पुलिसले घटनाहरुको अनुसन्धान गरिरहेको छ।

शव पोष्टमार्टमपछि परिवारलाई बुझाइनेछ।

About Author

Advertisement