अब सुप्रीम कोर्ट पनि नेशनल जुडिशल डेटा ग्रिड अन्तर्गत पर्ने: सीजेआई

DY-Chandrachud.webp

नयाँ दिल्ली: चीफ जस्टिस डीवाई चन्द्रचूड़ले अब सुप्रीम कोर्टपनि नेशनल जुडिशल डेटा ग्रिड अन्तर्गत पर्ने बताएका छन्। नेशनल जुडिशल डेटा ग्रिडको वेब पेजको माध्यमले सुप्रीम कोर्टमा लम्पित कूल आपराधिक र सिविल मामिलाहरूको जानकारी हासिल गर्नसकिनेछ। चीफ जस्टिसले भने, यसले सुप्रीम कोर्टको काममा पारदर्शिता सुनिश्चित गर्नेछ। अहिले सुप्रीम कोर्टमा ८० हजारभन्दा धेरै केस लम्बित छ। यस पोर्टलमा देशका सबै अदालतहरूमा लम्बित र निष्पादन भइऱहेका अलग-अलग प्रकारको केसको संख्या लगातार अपडेट हुन्छ। अहिलेसम्म यसमा तालुका, जिल्ला र हाईकोर्टको आंकड़ा उपलब्ध थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement