मिरिकबाट फर्किने क्रममा सांसद राजु बिष्टले दुधे अग्नि पीडित परिवारसँग गरे भेट

Screenshot_20230914_174935_WhatsApp.jpg

मिरिक: आज राजेन मुखिया सहित भाजपाका सांसद राजु बिष्टले मिरिकबाट आउने क्रममा दुधेमा दुई मिनटको निम्ति झरे। उनीहरू मध्ये राजेन मुखिया ले अग्नि पीडित उमेश गुप्तको घरको भ्रमण गर्दै ५०००/ रू को सहयोग राशि प्रदान गरे भने सांसद बाट केही सहयोग नभएको पीडित पक्षले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement