
५ डेसीमल जमीनको पट्टा अस्वीकार गरेर एकता देखाएकोमा जनतालाई धन्यवाद छ: सांसद राजु विष्ट
दार्जिलिङ: ५ डेसीमल जमीनको पट्टा अस्वीकार गरेर एकता देखाएकोमा जनतालाई धन्यवाद दिदँछु भनी दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज बताएका छन्।