Day: सेप्टेम्बर 11, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चियाबारीका सबै जमीनको पट्टाको मांग गर्दै अनित थापाद्वारा बंगालको मुख्य सचिवलाई पत्रचार

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीकाे तेस्रो स्थापना दिवसमा कालेबुङबाट घोषणा गरे अनुसार अनित थापाले अधीनमा रहेको सम्पूर्ण जमीनको पट्टाको मांग गर्दै राज्य सरकारको मुख्य सचिवलाई

राष्ट्रिय

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा १.१७ लाखभन्दा अधिक स्वास्थ्य साथै कल्याण केन्द्रहरूमा ‘आयुष्मान मेला’ आयोजना गरिने

नयाँ दिल्ली: मानिसहरूको स्वास्थ्य जाँच साथै उपचारको लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक लाखभन्दा अधिक स्थानहरूमा आयुष्मान मेला आयोजना गरिरहेको छ। सोमबार केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख

क्षेत्रीय

२८ नम्बर समष्टीद्वारा पञ्चायत चुनावमा बिजयी र पराजय सबैलाई सम्बर्ध्दना

चुनाव अघि गरेको वाचाहरु सबै विजेता उम्मेदवारहरुले पूर्ण गर्नुपर्छ: सभासद श्याम शेर्पा खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर खरसाङ देवराली समष्टिद्वारा पञ्चायत चुनावमा विजय भएका

राष्ट्रिय

अतिरिक्त महानिदेशक सीमा सड़क (पूर्वी क्षेत्र)द्वारा सिक्किम र उत्तर बंगालमा बीआरओ परियोजना स्वस्तिकको भ्रमण

गान्तोक: पीकेएच सिंह, भीएसएम, अतिरिक्त महानिदेशक सीमा सड़क (पूर्वी क्षेत्र) ले ७ सेप्टेम्बरदेखि ११ सेप्टेम्बर २०२३ सम्म बीआरओ प्रोजेक्ट स्वस्तिकको भ्रमण गरे। उनी सिक्किम र उत्तर बङ्गालमा जारी पूर्वाधार कार्यहरूको प्रगतिको

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जी जी-२० डिनरमा जाँदा अधीर रञ्जन चौधरीको आपत्ति किन?

नयाँ दिल्ली: नयाँ दिल्लीमा जी-२० शिखर सम्मेलनमा राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिलाई लिएर कांग्रेस र टीएमसी बीच नयाँ विवाद

खेलकुद

यूरो कप क्वालीफायरःडेनमार्क, नीदरल्याण्ड्स र ग्रीसको जीत

११ सेप्टेम्बरः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) क्वालीफाईंग राउण्डमा नीदरल्याण्ड्सको साथमा डेनमार्क, ग्रीस र सर्बियाले जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको ग्रुप बी-को म्याचमा नीदरल्याण्ड्सले आयरल्याण्डलाई

क्षेत्रीय

तलब बृद्धि र विभिन्न मागमा आशाकर्मीहरूद्वारा दार्जिलिङमा र्‍याली निकालेर केही क्षण यातायात अवरूध्द

माग पूरा नभए ६ अक्टोबरदेखि पेन डाउन हडताल गर्ने चेतावनी दार्जिलिङ: तलब बृद्धि गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आज दार्जिलिङमा र्‍याली निकालेर आशाकर्मीहरूले शहरमा दश मिनेटसम्म

क्षेत्रीय

विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे विवाद

कोलकाता: शिक्षामन्त्री ब्रात्य बसुले राज्यपाल तथा आचार्य डा सीभी विरुद्ध एकपछि अर्को धेरै आरोप लगाएका छन्। राज्यपालले उच्च शिक्षा प्रणालीलाई ध्वस्त पार्ने, विश्वविद्यालयमा कठपुतली शासन चलाएको

क्षेत्रीय

धुपगढीमा भाजपाको हार बारे शुभेन्दु अधिकारीको बयान

मिदनापुर: विपक्षी नेता शुभेन्दु अधिकारीले हिन्दू मत घटेका कारण भाजपाले धुपगढी विधानसभा चुनावमा पराजय भोग्नुपरेको बताए। उनले आरोप लगाएअनुसार सीपीआई (एम)ले हिन्दूहरूको भोट काटेर षड्यन्त्रको रूपमा

राष्ट्रिय

गुवाहाटी-राँची विशेष साप्ताहिक ट्रेनको स्टपेज बागडोगरा स्टेशनमा शुरु

सिलगढी: बागडोगरा स्टेशनमा गुवाहाटी-राँची विशेष साप्ताहिक ट्रेनको स्टपेज आजबाट शुरु भयो। दार्जिलिङका सांसद राजु विष्टले सोमबार बागडोगरा रेलवे स्टेशनमा गुवाहाटी-राँची स्पेशल ट्रेनको स्टपेजको उद्घाटन गरे। स्टपेजको

क्षेत्रीय

सिलगढीमा युवतीको रहस्यमय मृत्यु, प्रेमीले धोका दिएको आरोप

सिलगढ़ी: प्रेममा धोका दिएर पीड़ित एक युवतीले गरिन् आत्महत्या। घटना उत्तरबङ्गाल मेडिकल कलेज नजिकैको सुश्रुतानगर क्षेत्रमा भएको हो। मृतक युवतीको नाम स्नेह साहा रहेको र उनको

क्षेत्रीय

दशैं अघि नै श्रमिकहरूलाई कोरोना रिलिफ फण्ड वितरण गरिनुपर्छ: पेम्बा रिम्पोर्छे

खरसाङ: ५ डेसिमल जमीनको पर्जा पट्टाको कुरा जनताले बुझिसके र यो लिनु नलिनु जनताले आफै निर्णय लिन्छ र यसको कुरा अब बन्द गरौं भनी बौध्द धर्म