
कथाकार समीर राई “शान्ति”को तेस्रो कथासंग्रह “रामेछाप टाइगर”को विधिवत लोकार्पण समपन्न
गोरुबथान (महेश्वर प्रधान): गोरुबथानको साहित्यिक उर्वर भूमिमा नव युग पुस्तक मन्दिरको देन अतुलनीय रहेको छ।यस प्रकाशन संस्थाले ६०को दशकदेखि पुस्तक प्रकाशनको अभिभारा उठाएको थियो। उसबेला नरबहादुर