नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा बज्राचार्य विजयी

bipin-bajracharya_nepal-hawai-niyantrak-sangh.jpg

कठमाडौँ: नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन्। उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे। मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल ३२४ मत खसेकोमा बज्राचार्यले १९३ मत पाउँदा पौडेलले १२८ प्राप्त गरे। प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए। उनले परवेज आलम सिद्दिकीलाई हराए ।टेक्निकल उपाध्यक्षमा १७५ मतससहित दिपक ओझा विजयी भए। महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए। कोषाध्यक्षमा गौरब देउजा विजयी भए। सदस्यहरुमा उज्ज्वल तिवारी, नारायण श्रेष्ठ, लिला प्रसाद श्रेष्ठ, सागर भट्ट र सुस्मिता रावत विजयी भए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *