
सजायको मांग गर्दै मन्टिभियट कमानमा मैनबत्ती रैली
खरसाङ: मतिगढ़ामा भएको घटनालाई लिएर खरसाङको मन्टिभियट चियाबारीमा रहेको देवराली स्पोर्टिङ क्लबको आयोजनामा मोमबत्ती रैलीको आयोजना गरिएको छ। मतिगढ़ामा नाबालिगमाथि भएको निर्मम हत्याको विरोधमा उक्त मैमबत्ती