
वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपःयूलिमर रोजासले ट्रिपल जम्पमा चौथोपल्ट खिताब जितिन्
२६ अगस्तः भेनेजुएलाकी ट्रिपल जम्प एथलीट यूलिमर रोजासले हंगेरीको बुडापेस्टमा जारी वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको ट्रिपल जम्प स्पर्धामा आफ्नो छैटौं तथा अन्तिम प्रयासमा १५.०८ मीटरको जम्प लगाएर