Day: जुलाई 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

स्वतन्त्रता दिवस समारोहलाई लिएर तैयारी बैठक सम्पन्न

गान्तोकः राज्यका मुख्य सचिव बीवी पाठकको अध्यक्षतामा आगामी ७७औं स्वतन्त्रता दिवस समारोहलाई लिएर तयारी बैठक आयोजन गरियो। टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा आयोजित तैयारी बैठक सिक्किम सरकारका

क्षेत्रीय

मुख्यमन्त्री तामाङले गरे दिल्लीमा विद्यार्थीहरूसँग भेट

गान्तोक: दिल्ली भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले दिल्लीमा युपीएससीको निम्ति तयारी गरिरहेका विद्यार्थीहरूसँग भेट गरे। देशको राजधानीस्थित नयाँ दिल्लीको सिक्किम ओल्ड हाउसमा भएको विद्यार्थीहरूसँगको

क्षेत्रीय

विपक्षी बैठकमा सामेल हुन अभिषेकको साथ प्रस्थान भइन् ममता

कोलकाताः कांग्रेसकी वरिष्ठ नेत्री सोनिया गान्धीको तर्फबाट बेङ्गलुरूमा गैर भाजपा पार्टीहरूका विपक्षी नेताहरूको बैठक सह रात्रि भोजको आयोजन गरिएको छ। यसमा सामेल हुन तृणमूल सुप्रीमो ममता

क्षेत्रीय

बन्दूकको साथ पक्रा परे तृणमूलका पञ्चायत उम्मेदवारका पति

कोलकाताः मुर्शिदाबाद जिल्ला अन्तर्गत हरिहरपाड़ा क्षेत्रमा हालमा पञ्चायत चुनाउमा जित दर्ता गर्ने तृणमूल उम्मेदवारका पतिलाई बन्दूकको साथ पक्राउ गरिएको छ। उसको नाम शरीफुल बताइएको छ। पञ्चायत

क्षेत्रीय

सियालदह मण्डलमा साताको पहिलो दिन रेल अवरोध

कोलकाताः पश्चिम बंगालको बेरकपुर स्टेशनमा साताको पहिलो दिन सोमवार रेलवे लीकमा विरोध प्रदर्शन भएको छ। यसले गर्दा धेरै लोकल ट्रेनहरू र एक्सप्रेस ट्रेनहरूलाई रद्द गर्न पऱ्यो।

मनोरञ्जन

दीपिका पादुकोण र रणवीर सिंहबारे पारपाचुकेको अफवाह

मुम्बई: बलिउडकी नायिका दीपिका पादुकोण आफ्ना बाबु तथा पूर्व भारतीय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण र उनका पति रणवीर सिंहसँग एक कार्यक्रममा सहभागी भएकी थिइन्। कार्यक्रममा रणवीर

क्षेत्रीय

अनन्त श्रेष्ठको कविता सङ्ग्रह ‘सत्ता र समय’ विमोचित

बाग्राकोट: डुवर्सका विशिष्ट कवि अनन्त श्रेष्ठको पहिलो कविता सङ्ग्रह ‘सत्ता र समय’ बाग्राकोटमा विमोचित भएको छ। भानु जयन्तीको अवसर पारेर डुवर्सका प्रतिष्ठित कविको पुस्तक विमोचन भएको

क्षेत्रीय

मुख्यमन्त्री तामाङ र राज्यपालबीच दिल्लीमा भेटघाट

गान्तोक: दिल्ली भ्रमणको क्रममा रहेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई दिल्लीस्थित सिक्किम हाउसमा भेट गरे। भेटको क्रममा विशेष गरेर राज्यपालको

क्षेत्रीय

तृणमूल कार्यकर्ता दलितको अनुहारमा पिसाब गरेको घटनामा ममता किन मौनः भाजपा

कोलकाताः पश्चिम बंगालमा एक दलित युवकको अनुहारमा सत्तारूढ़ तृणमूल कंग्रेसको कार्यालयभित्र पिसाब गरेको घटनामा मुख्यमन्त्री ममता ब्यनर्जीको मौनतामाथि भारतीय जनता पार्टी (भाजपा)-ले प्रश्न तेर्साएको छ। यी

क्षेत्रीय

३२औं नेपाली भाषा मान्यता दिवस पालनलाई लिएर सभा सम्पन्न

नाम्चीः ३२औं नेपाली भाषा मान्यता दिवस पालन गर्नको लागि गत १६ जुलाईको दिन स्थानीय मङ्गलबारे उच्चतर माध्यमिक पाठशालामा दोस्रो सभा सम्पन्न भयो। सो सभाको अध्यक्षता वरिष्ठ

क्षेत्रीय

पहाड़को सबै पञ्चायत समितिहरूको बोर्ड भागोप्रमोले गठन गर्नेछ: अनित थापा

खरसाङ: पहाडको ९ वटा पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्नेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले

प्राविधि/विज्ञान

चन्द्रयान-३ को दोस्रो कक्षा वृद्धि प्रक्रिया सफलतापूर्वक पूरा

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का वैज्ञानिकहरूले सोमबार चन्द्रयान-३ को दोस्रो कक्षा वृद्धि प्रक्रिया सफलतापूर्वक पूरा गरे। अहिले अन्तरिक्षयान ४१६०३ किलोमिटर x २२६ किलोमिटर कक्षमा