Day: जुलाई 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

हिंसा प्रभावित भांगड़ गइऱहेका नौशादलाई पुलिसले राजारहाटमा रोक्यो

कोलकाताः पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको भागंड़मा पञ्चायत चुनाउ बितेपनि हिंसा रोकिने नाम लिइऱहेको छैन। शुक्रवार क्षेत्रमा गइरहेका स्थानीय विधायक नौशाद सिद्दीकीलाई पुलिसले राजारहाटमै रोक्यो।

क्षेत्रीय

बीएसएफले हाईकोर्टमा सुम्प्यो चुनावी हिंसामाथि रिपोर्ट

कोलकाताः पश्चिम बंगाल पञ्चायत चुनाउमा सुरक्षाको निम्ति तैनात गरिएका केन्द्रिय बलहरूको तर्फबाट शुक्रवार बीएसएफका आईजीले कलकत्ता हाईकोर्टमा एउटा हलफनामा दर्ता गरेका छन्। यसमा उनले चुनाउको सुरक्षाको

क्षेत्रीय

सुप्रीम कोर्टमा दुई नयॉं जज नियुक्त, चीफ जस्टिसले दिलाए शपत

कोलकाताः सुप्रीम कोर्टमा आज दुई नयॉं जजले शपत लिएका छन्। चीफ जस्टिस डीवाई चन्द्रचूड़ले दुवै जजलाई शपत दिलाए। नवनियुक्त जजहरूमा जस्टिस उज्जवल भुइयां र जस्टिस एस

क्षेत्रीय

पञ्चायत चुनाउमा केन्द्रिय बलहरूको तैनातीको निम्ति बंगालले केन्द्रसॅंग माग्यो ३५० करोड़

कोलकाताः कलकत्ता हाई कोर्टको आदेश अनुसार पश्चिम बंगालमा पञ्चायत चुनाउमा सुरक्षाको निम्ति केन्द्रिय बलहरूको तैनातीमा भएको ३५० करोड़ रूपियॉं खर्च राज्य चुनाउ आयोगले केन्द्रसॅंग मागेको छ।

क्षेत्रीय

तृणमूलको मणिपुरमा हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण स्थगित

कोलकाताः पश्चिम बंगालमा चुनाउ अवधि भएका हिंसा प्रभावित क्षेत्रहरूको भ्रमणमा आएको भाजपाको फ्याक्ट फाइन्डिङ टीमको जवाफमा तृणमूल कांग्रेसको एक प्रतिनिधि मण्डल आज शुक्रवार हिंसा प्रभावित मणिपुरको

क्षेत्रीय

वनवासी कल्याण आश्रमले श्री शिव महापुराण कथा आयोजित गर्ने

कोलकाताः विगत सात दशकदेखि वनवासीहरूको समग्र विकास र धर्म-संस्कृतिको संरक्षणको निम्ति कार्य गरिरहेको संस्था वनवासी कल्याण आश्रले पवित्र श्रावण महिनामा श्री शिव महापुराण कथाको आयोजन गर्ने

क्षेत्रीय

मुख्य सचिवले चुनावी हिंसामा सामेल मानिसहरू चिन्हित गरेर कड़ा कारबाही गर्न आदेश दिए

कोलकाताः पश्चिम बंगालमा सम्पन्न भएको पञ्चायत चुनाउ अवधि भएको हिंसामा कम्तिमा ४७ जनाको हत्या भएको दाबी गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त घटनाहरू विरूद्ध कड़ा कारबाही

क्षेत्रीय

सिलगढीको राष्ट्रिय राजमार्ग ३१ मा ग्यास ट्याङ्कर र सरकारी बस ठोक्किँदा ६ यात्री घाइते

सिलगढी: सिलगढी महकुमाको घोषपुकुर नजिकै राष्ट्रिय राजमार्ग ३१ मा ग्यास ट्याङ्कर र सरकारी बस ठोक्किए। यस घटनामा ६ जना घाइते भएका छन्। आज बिहान ग्यास ट्याङ्कर

क्षेत्रीय

राजनीतिक हिंसा पीडितका आफन्तहरू तथ्य पत्ता लगाउने टोली अगाडि रोए

कुचबिहार: जब रविशंकर प्रसाद तथ्य खोज टोलीको साथ कुचबिहारको निजी अस्पताल पुगे, प्रभावित भाजपा कार्यकर्ताहरूको परिवार आँसुले भाँचियो। रविशंकर प्रसादले भने, ‘परिवारको यो रुनु स्वभाविक हो।

मनोरञ्जन

फिल्म ‘अदिपुरूष’को याचिकाहरूमा सर्वोच्च अदालतले २१ जुलाईमा सुनवाई गर्ने

नयाँ दिल्ली: फिल्म ‘आदिपुरूष’लाई लिएर दर्ता गरिएको सबै याचिकाहरूमा सर्वोच्च अदालतले २१ जुलाईमा सुनवाई गर्नेछ। आज चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्च समक्ष फिल्म निर्माताको

क्षेत्रीय

चिया बगानको बाहुल क्षेत्रका केटा–केटीलाई खेलकुद जुत्ता र फुटबल वितरण

जलपाइगढी: सामाजिक कार्यकर्ता कृष्ण दासले चिया बगान बहुल क्षेत्रका केटा र केटीहरूलाई खेलकुद जुत्ता र फुटबल प्रदान गरे। शुक्रबार चिया बगानका केटा र केटीहरू सदर ब्लकको

क्षेत्रीय

उत्तर दिनाजपुरको अनानासले देशका विभिन्न भागमा जिल्लाको नाम रोशन

उत्तर दिनाजपुर: उत्तर बङ्गालबाट आएको चोपडाको अनानास अन्य राज्यमा निकासी भइरहेको छ। हरेक वर्ष उत्तर बङ्गालका स्वादिष्ट अनानास उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट दिल्ली, पञ्जाब, हरियाणालगायतका विभिन्न