
पूर्व मन्त्री छिरिङ वाङदी लेप्चाले बोल्नु भन्दा अधि अध्ययन गर्नुपर्छ: मन्त्री एमएन शेर्पा
गान्तोक: विगत केही दिनदेखि पूर्व मन्त्री छिरिङ वाङदी लेप्चाले सिक्किम ऊर्जा लिमिटेडको सेयर राज्य सरकारले बिक्री गरेको आरोप लगाउँदै आइरहेका छन्। उनको आरोप असत्य रहेको र