सिलगढीको मटिगढास्थित कार शोरुममा चोरीको घटनामा पुलिसले मध्यप्रदेशका दुई युवालाई पक्राउ

dbf8a011-7e1b-490a-9db5-b0c7aff177fe

सिलगढी: सिलगढीको मटिगढामा रहेको कार शोरुममा चोरीको घटनामा संलग्न मध्य प्रदेशका दुई युवालाई पुलिसले पक्राउ गरेको छ। सिलगढी महानगरीय पुलिसको मटिगढा थानाको पुलिस, गुप्तचर र एसओजीको विशेष टोलीले सिलगढीको मटिगढा क्षेत्रमा रहेको कार शोरुममा भएको चोरीको घटनाको अनुसन्धान गर्दै मध्यप्रदेशका २ जनालाई पक्राउ गरेको हो। उनलाई बुधबार सिलगढी ल्याइएको थियो। पक्राउ पर्नेहरूको नाम रोहित चौहान (२१) र राजु योगी (२६) रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement