
‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम अन्तर्गत च्याखुङमा नवजात शिशुहरुको नाममा रोपियो विरुवा
सोरेङ। एसकेएम सरकारको महत्त्वकांक्षी कार्यक्रम मेरो रुख मेरो सन्तति अन्तर्गत च्याखुङमा आज नवजात शिशुहरुको नाममा विरुवा रोपिएको छ। अहिलेसम्म सोरेङ जिल्लामा चार सय पाँचजना शिशुहरुको नाम