गान्तोक: वन तथा पर्यावरण विभागले १४ दिवसीय सिक्किम पर्यावरण पर्व शुरु गऱ्यो। उत्सवमा जङ्गु क्षेत्र विधायक तथा सिक्किम सरकारका ऊर्जा विभागका सल्लाहकार पिन्सो नामग्याल लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसअन्तर्गत उत्तर जिल्ला प्रशासनिक कार्यालय परिसरमा विभिन्न बिरुवा रोपिएको थियो। प्रमुख अतिथि र अन्य सहभागीहरूद्वारा उत्सवबारे जानकारी गराउँदै जागरुरकता गराइएको थियो।