Day: जुन 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढी नगरनिगमको डेङ्गुको रोकथामको लागि विविध पहल

सिलगढी: डेङ्गुको खतरा बढ्दै गएकोले गर्दा यसको लागि सिलगढी नगरनिगम तत्पर रहेको छ। डेङ्गबारे जनचेतना जगाउने उद्देश्य लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले विभिन्न पहल गरेका

राष्ट्रिय

कश्मीर उपत्याकाका चार जिल्लामा एनआईएको कारबाही

श्रीनगर: राष्ट्रियजाँच एजेन्सी (एनआई)ले सोमबार बिहान कश्मीर उपत्याकाका चार जिल्ला अधिनस्थ विभिन्न क्षेत्रहरूमा छापामारीको कारबाही गरेको छ। सम्बन्धित एकजना अधिकारीले बताएका छन्, एनआईएका टीमहरूले स्थानीय पुलिस

खेलकुद

जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः युनाइटेड भूटिया बस्ती एफसी-को रोमाञ्चक जीत

२६ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा युनाइटेड भूटिया बस्ती फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग

राष्ट्रिय

भारत-अमेरिकाको मित्रता वैश्विक भलाईको लागि हो: प्रधानमन्त्री मोदी

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भने, ‘भारत र अमेरिकाको मित्रता वैश्विक भलाईको लागि हो। यसबाट हाम्रो ग्रह श्रेष्ठ र सशक्त हुनेछl’ प्रधानमन्त्री मोदीले आज अमेरिकी

राष्ट्रिय

ड्रग्समुक्त भारतको लक्ष्य हासिल गर्न गृहमन्त्री अमित शाहको आहवान

नयाँ दिल्ली: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, ‘हामी ड्रग्समुक्त भारतको लक्ष्यलाई हासिल गर्नेछौं। यस दिशामा तीव्र गतिमा काम भइरहेको छ। गृह मन्त्रालयले नार्कोटिक्सविरूद्ध

खेलकुद

सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः दार्जीलिङ जिल्ला अस्पताल फूटबल क्लब विजयी

२६ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ जिल्ला अस्पताल फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको

अन्तर्राष्ट्रिय

श्रीलंकामा वित्तीय बजार पाँच दिनसम्म बन्द गरिने

कोलम्बो: श्रीलंकामा सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा

राष्ट्रिय

हिमाचल प्रदेश: मुसलधारे वर्षाले जनजीवन प्रभावित

चण्डीगढ़-मनाली नेशनल हाईवेसहित ८३  सड़क बन्द, तीनजनाको मृत्यु शिमला: हिमाचल प्रदेशमा मनसूनको वर्षाले व्यापक प्रभाव पारेको स्पष्ट देखिँदैछ। बितेको २४ घण्टाभित्रमा यस राज्यका कतिपय भागहरूमा भएको

राष्ट्रिय

अदुवाको वाहनमा लागू औषधीको तस्करी, एक पक्राउ

बरपेटा: करीमगंजबाट अदुवा लिएर गइरहेको एउटा वाहनबाट लागू औषधीको तस्करीको पर्दाफास भएको छ। बरपेटा जिल्लाअन्तर्गत बरपेटारोडको शिमलागढीमा बाक्सा जिल्ला पुलिसले वाहनबाट ब्राउऩ शुगर बरामद गरेको छ।

खेलकुद

खराब फिटनेस र अनुशासनहीनताले गर्दा टेस्ट टीममा स्थान पाएनन् सरफराज खानले

२६ जूनः वेष्ट इण्डिज यात्रामा खेलिने टेस्ट सीरीजको निम्ति भारतीय टीममा सरफराज खानले स्थान नपाउँदा सुनिल गावस्कर जस्ता पूर्व दिग्गजहरूले चयनकर्ताहरूको आलोचना गरेका थिए तर भारतीय

क्षेत्रीय

भाजपाको सरकारले पश्चिम बंगालका जनतालाई विभिन्न योजनाबाट वञ्चित गरिरहेको छ: मुख्यमन्त्री

कोचबिहार: केन्द्रको भाजपा सरकारले पश्चिम बंगालका जनतालाई विभिन्न योजनाहरू मार्फत वञ्चित गरिरहेको मुख्यमन्त्री ममता ब्यानर्जीले बताएकी छिन्। ‘न त उसले १०० दिनको रोजगारीको पैसा राम्ररी दिएकी

नेपाल

नेपालमा पशुपतिनाथमा सुनको जलहरीमा भ्रष्टाचारको आशंका, छानबिनका लागि जोखियो

काठमाडौं: नेपालको पशुपतिनाथ मन्दिरमा २०२१ मा चढाइएको १०८ केजीको सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकामा छानविन बढाइएको छ। नेपालको भ्रष्टाचार छानबिनको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली