
एसडीएफ पार्टीले मनायो ३१औं सम्पूर्ण क्रान्ति दिवस
गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज बिहिवार पार्टीको ३१औं सम्पूर्ण क्रान्ति दिवस पालन गऱ्यो। गान्तोकस्थित एसडीएफ भवनमा पवन चामलिङको विशेष उपस्थितिमा आयोजित क्रान्ति दिवस समारोहमा