Day: जुन 16, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पर्यटन विभाग र पर्यटक हितधारक निकायहरूसॅंग समन्वय बैठक आयोजित

गान्तोकः पर्यटकहरूको ट्याक्सी भाडा नियमितीकरण, अनलाइन परमिट प्रणाली, पर्यटन व्यवसायको सब्-लेटमा रोक, नथुला परमिट आदि जस्ता महत्वपूर्ण विषयहरूमाथि आज पर्यटन भवनमा एक समन्वय बैठक आयोजन गरियो।

क्षेत्रीय

पञ्चायत चुनाव हिंसामा प्रशासनिक असफलताको आरोप लगाउँदै भाजपाले सिलगढीमा विरोध र्‍याली

सिलगढी: बीजेपी सिलगढी संगठनात्मक जिल्ला समितिले राज्य भरमा पञ्चायत चुनाव हिंसाको क्रममा प्रशासनिक असफलताको आरोप लगाउँदै सिलगढीमा विरोध मार्च निकाल्यो। यो र्‍यालीसँगै भाजपा नेताहरूले राज्य सरकारविरुद्ध

क्षेत्रीय

युथ मेन्स नेशनल बक्सिङ च्याम्पियनशिपः क्वार्टर फाइनल खेल सम्पन्न

गान्तोकः राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर जिम्नेजियम हलमा जारी छैटौं युथ मेन्स नेशनल बक्सिङ च्याम्पियनशिप २०२३ को आज चौथो दिन क्वार्टर फाइनल चरण सम्पन्न भयो। आज सड़क

क्षेत्रीय

सांसद राजु विष्टको उपस्थितिमा तृणमूल कांग्रेसका २ सय ४० परिवार भाजपामा प्रवेश

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसमा ठूलो दरार देखिएको छ। तृणमूल कांग्रेस विरुद्ध आक्रोश व्यक्त गर्दै, २४० परिवार पार्टीबाट राजीनामा दिए र भाजपामा सामेल भए। शुक्रबार दिउँसो

प्राविधि/विज्ञान

अपोलो अस्पताल, चेन्नईमा कोलकाताका एक बालकमा पेडियाट्रिक लिभर प्रत्यारोपणको लागि सफल रोबोटिक डोनर हेपाटेक्टोमी

कोलकाता: अपोलो अस्पताल, चेन्नईले अपोलोमा कोलकाताबाट एकजना नानीको पेडीयट्रिक कलेजो (लिभर) प्रत्यारोपणको लागि सफल रोबोटिक डोनर हेपाटेक्टोमीको गर्वका साथ घोषणा गरेको छ। प्रत्यारोपणमा उनका बाबु सौरभ

क्षेत्रीय

कूचबिहार जिल्ला तृणमूल कांग्रेसका निवर्तमान अध्यक्षले पार्टीलाई टिकट दिनमा पक्षपात गरेको आरोप

कुचबिहार: १० वर्षदेखि पार्टी गर्दै आएका तृणमूल कार्यकर्तालाई कुचबिहार जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष अभिजीत दे भौमिककी बहिनीलाई टिकट दिएपछि पञ्चायत समितिको टिकट दिन अस्वीकार गरियो। यस्तै

क्षेत्रीय

पञ्चायत चुनावमा भष्ट्रचारी पार्टी होइन ग्रामवासीको जीत हुनुपर्छ: अजय एडवाडर्स

दार्जीलिङ: अब हुने पञ्चायत चुनावमा जनताको राज अवश्यै आउनेछ। पञ्चायत चुनावमा भ्रष्टाचारी पार्टीको होइन तर ग्रामवासीको जीत हुनुपर्छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका

क्षेत्रीय

सन्तमाया फाउण्डेशनको आयोजनामा रोहिणीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

खरसाङ: खरसाङको रोहिणीस्थित चिसोपानी गाउँमा सन्त माया फाउण्डेशनको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त स्वस्थ जाँच शिविरमा नक्सबारीबाट आएका डा एसएस राई अनि

क्षेत्रीय

जलपाइगढी जिल्ला तृणमूल युवा अध्यक्ष सैकत चटर्जीको जमानत याचिका खारेज

जलपाइगढी: कोलकाता उच्च न्यायालयको जलपाइगढी जिल्ला तृणमूल युवा अध्यक्ष सैकत चटर्जीको जमानत याचिका खारेज भएको छ। सर्किट बेन्चले दम्पतीको आत्महत्याको सम्बन्धमा जलपाइगढी जिल्ला तृणमूल युवा अध्यक्ष

क्षेत्रीय

राज्य सकारले फिर्ता लियो पञ्चायत चुनाउ फसेलामा पुनर्विचार याचिका

कोलकाताः कलकत्ता हाईकोर्टमा मुख्य न्यायाधीश टीएससी शिवगणमनको खण्डपीठले बुधवार संवेदनशील क्षेत्रहरूमा केन्द्रिय बलहरूको तैनातीको निर्देश दिएको थियो। यसलाई लिएर राज्य सरकारले पुनर्विचार याचिका लगाएको थियो। बिहिवार

क्षेत्रीय

ओएफओजे कर्मचारीको पक्षमा सिटिजन एक्सन पार्टीले गऱ्यो एकदिने धरना

गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमले निष्कासित ओएफओजे लगायत अन्य एडहक कर्मचारीलाई सम्मानपूर्वक पुनर्बहाली गर्नुपर्छ भन्ने माग गर्दै गान्तोक जिल्ला प्रशासनिक कार्यालय परिसरमा एक दिने धरना आयोजन

क्षेत्रीय

तृणमूल नेताको हत्या मामिलामा पुलिसले सात जनालाई हिरासतमा लियो

मुर्शिदाबादः जिल्लाको नवग्राम थाना क्षेत्रमा तृणमूल कांग्रेसको अञ्चल अध्यक्ष मोजाम्मेल शेखको हत्या मामिलामा नवग्राम थाना पुलिसले सात जनालाई हिरासतमा लिएको छ। यी सबै क्षेत्रमा कांग्रेस कार्यकर्ताको